About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

काठमाडौं १ बाट निर्वाचित प्रकाशमानको विजयी जुलुस

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह सहितको टोलिले विजयी जुलुस निकालेको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा काँग्रेस नेता सिंह र प्रदेश सभामा निर्वाचन ...

समानुपातिकमा एमालेको १७ लाख, कांग्रेस १६ लाख

१० कात्तिक, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ।निर्वाचन आयोगले शनिबार बिहान ५ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको छ।   त्यसैगरी नेपाली ...

पाल्पा २ मा एमालेका ठाकुर गैरे विजयी

मंसिर ९, काठमाडौं । पाल्पा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरे प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। एकीकृत समाजवादीका उम्‍मेदवार सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पराजित गर्दै गैरै निर्वाचित भएका हुन् । गैरे २७ हजार ८ सय ...

गुल्मी क्षेत्र १ मा नेकपा एमालेका प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा

गुल्मी । गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका चन्द्र भण्डारीबीच चर्को प्रतिस्पर्धा देखिएको छ । यसअघिसम्म अग्रता लिइरहेका भण्डारीलाई फेरि ज्ञवालीले पछि पारेका छन् । पछिल्लो मत परिणाम अनुसार ज्ञवाली ५१३ मतान्तरले अगाडि छन् ...

गुल्मी १ मा मतान्तर घटाउँदै एमाले नेता प्रदीप ज्ञवाली

गुल्मी, मङ्सिर ८ । गुल्मी क्षेत्र नं १ प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीको अग्रता कायमै रहेको छ । उनले अहिलेसम्म १४ हजार ४७३ मत पाएका छन् । त्यस्तै एमालेका प्रदिप कुमार ज्ञवालीले उनलाई पछ्याउँदै १४ हजार ७५ मत पाएका ...

गुल्मी क्षेत्र २ बन्याे एमालेकाे लाल-किल्ला

गुल्मी, मङ्सिर ७ । गुल्मी क्षेत्र न २ सहित दुवै प्रदेशमा एमाले विजयी भएको छ। एमालेका गोकर्ण बिष्टले २८५८५ मत प्राप्त गर्दै बिजयी भएका हुन्। त्यस्तै गठबन्धनकि रामकुमारी झाक्रीले २६४४१ मत प्राप्त गरेकी हुन्। त्यस्तै गुल्मी क्षेत्र न २ क ...

नवलपरासी २ (क) मा स्वतन्त्र उम्मेदवार खड्ग बस्नेत प्रदेश सभा सदस्यमा बिजयी

७ मङ्सिर । नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ (क) मा स्वतन्त्र उम्मेदवार खड्ग बस्नेत प्रदेश सभा सदस्य पदमा बिजयी हुनुभएको छ । आफ्ना निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार आशिष प्रधानलाइ ७२ मतले हराउदै बस्नेत लुम्बिनी प्रदेश सभा सदस्यमा बिजयी ...

गुल्मी २ प्रदेशसभा (क) मा एमालेका भुसाल विजयी

गोकर्ण पाण्डे, गुल्मी । गुल्मी क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार डिल्लीराज भुसाल विजयी हुनुभएको छ । उहाँ १४ हजार ९ सय ३० मतसहित विजयी हुनुभएको हो । उहाँले नेपाली कांग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठलाई १०५० ...

कुन दलले कति स्थानमा जित हासिल गरे? हेर्नुहोस

मंसिर ७, मिना गैरे । निर्वाचनको मतपरिणाम आउँने क्रम जारी छ । साझ साढे ५ बजेसम्मको तथ्यांकअनुसार हालसम्म प्रतिनिधी सभातर्फ ३३ स्थानका नतिजा सार्वजनिक भएको छ । मतपरिणमअनुसार नेपाली काँग्रेस १४ ठाउँमा विजयी भएको छ भने ४३ स्थानमा अग्रता कायम ...

प्रकाशमान सिँह काठमाडौं– ४ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित

मंसिर ६ । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं– ४ बाट प्रतिनिधी सभा सदस्यमा प्रकाशमान सिँह निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनबाट साझा उम्मेदवार काँग्रेस नेता सिंह काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट १२५ मतान्तरले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एवं राष्ट्रिय ...

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com