काठमाडौं । कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०७८ असोज ११ गते लिएको ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित भएको हो । ग्रेड वृद्धि तर्फ २१ हजार ८१६ ...
चुरामणि तिमिल्सिना ,गुल्मी -जनता माध्यमिक बिधालय सत्यबति गाउँपालिका वडा नं १ अस्लेवा गुल्मीको ५५ औ बार्षिक उत्सब समारोह ४ दिने कार्यक्रमका साथ सम्पन्न भएको छ । समापन सत्रका प्रमुख अतिथी नेपाल सरकारका पुर्व परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवाली रहनु भएको ...
चुरामणि तिमिल्सिना ,रिडी -जनता माध्यमिक बिधालय सत्यवति गाउँपालिका गुल्मीले औपचारिक कार्यक्रमका साथ शिक्षक र कर्मचारी बिदाइ गरेको छ । बिधालयमा २०७६ साल देखि मंसिर ५ गते सम्म सेवा प्रदान गर्नु भएको भन्दै बिधालयले दोसल्ला सम्मान पत्र र पाल्पाली करुवाका साथ ...
बुटवल -वर्षासँगै चिसो बढेपछि बुटवलका विद्यालयहरू दुई दिनका लागि बन्द गरिएको छ । विद्यार्थीको स्वास्थ्य लाई ख्याल गर्दै बुटवल उपमहानगरपालिकाले आज एक सूचना जारी गर्दै पुस १५ र १६ गते दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । हिउँदे ...
काठमाडौं -शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा विज्ञापन खुलाएको छ । आयोगले आज १३ हजार ९३ जना शिक्षक माग गर्दै विज्ञापन खुलाएको हो। प्रदेश एकमा ३ हजार ३ सय ३२, प्रदेश दुईमा १ हजार ३ सय २५, ...
चुरामणि तिमिल्सिना ,रिडी-लक्ष्मीपुर माध्यमिक बिधालय सत्यवति गाउँपालिका वडा नं २ चेहेमी गुल्मीको ५५ औ बार्षिक उत्सब समारोहको दोस्रो दिनको कार्यक्रम सम्पन्न भएको छ। जस अन्र्तगत मोति कुमारी नन्दलाल स्मृती अक्षयकोष बाट प्रायोजित सत्यवति गाउँपालिका अन्तर माध्यमिक बिधालय हाजिरी जवाफ प्रतियोगिता ...
तुलसीराम पौडेल ,छपिया -रुपन्देहीको सियारी गाउपालिका (४ छपिया स्थित पब्लिक माविका पूर्व विद्यार्थीहरुको भेला सम्पन्न भएको छ।माननीय संघिय सांसद प्रमोद कुमार यादवले उक्त भेलाको उदघाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाँले बालबालिकाको शैक्षिक स्तर उकास्न अभिभावकको महत्त्वपूर्ण भुमिका रहने बताउनु भयो। ...
काठमाडौं – शिक्षक सेवा आयोगले दुई हजार पाँच सय ९८ जना शिक्षक माग गरेर आवेदन खुला गरेको छ। आयोगले सूचना प्रकाशित गर्दै निमावि तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जनाका लागि आवेदन खुला गरेको हो। आयोगले ...
काठमाण्डौ – शिक्षक सेवा आयोगले माध्यामिक तहमा १५ सय भन्दा धेरै शिक्षकको लागि विज्ञापन आह्वान गरेको छ । आयोगले सूचना निकालेर माध्यामिक तह तृतीय श्रेणीको लागि १५ सय ४७ जना शिक्षकको विज्ञापन खुलाएको हो । आयोगले खुला, महिला, आदिवासी जनजाति, ...
बैतडी । विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको एक विद्यालय आजदेखि दोस्रोपटक बन्द गरिएको छ । जिल्लाको पाटन नगरपालिका– ४ स्थित भूमेश्वर मावि ठाँडमा कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिए पछि विद्यालय लाई यसअघि मङ्सिर १९ गतेदेखि तीन दिनका ...