About Contact
१९ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन
४ सय रुपैयाँले बढ्यो आज सुनको मूल्य

१९ मंसिर, काठमाडौँ । नेपाली बजारमा सनुको मूल्य बढेर एक लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले बढेको छ । छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढ्दै ९९ हजार ९ सय ...

आजको विदेशी मुद्राको विनिमयदर

 १९ मंसिर, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य १२९ रुपैयाँ ८२ पैसा र विक्री मूल्य १३० रुपैयाँ ४२ पैसा तोकिएको छ। आइतबारको तुलनामा अमेरिकी डलरमा ...

बिहानी सामाजिक महिला कृषि सहकारीले मनायो ८औं साधरण सभा सम्पन्न ।

दुर्गा प्रसाद काफ्ले कपिलवस्तु । बिहानी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लि.बाणगङ्गा ५ कोपवा कपिलवस्तुको ८औं साधरणसभा शुक्रबार एक भब्य कार्यक्रमका बिच सम्पन्न भएको छ। उद्द्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले हिंसाका स्वरूप भएको बताउदै सहकारी ...

सरकारले सोचे जस्तो विदेशी लगानी आउन सकेनः वाणिज्य सचिव ज्ञवाली

उद्योग सचिव तोयम रायले रुग्ण उद्योग चलाउने वा नचलाउने विषयमा निजी क्षेत्र र सरकार बसेर छलफल गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रवार उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सचिव रायले रुग्ण उद्योग चलाउने वा नचलाउने भन्ने बारेमा निजी क्षेत्र ...

बढ्यो नेप्से आज

कार्तिक २० । शेयर बजार परिसूचक नेप्से आज ४३ दशमलव २० अंकले बढेको छ । यससँगै नेप्से १ हजार ९ सय ६५ दशमलव ३६ विन्दुमा पुगेको छ । आज मुटुअल फण्ड कम्पनीको शेयर ओरालो लागेको छ भने अरु सबै कम्पनीका ...

भारी रकमले सुनचाँदीको मूल्य बढ्यो

कार्तिक २० । कारोबारको पहिलो दिन आईतबार सुनचाँदीको मूल्यमा वृद्धि आएको छ । शुक्रबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भईहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ...

घट्यो आज नेप्से

कार्तिक १७ । शेयर बजार परिसूचक नेप्से बिहिबार १६ दशमलव १४ अंकले घट्दै १ हजार ९ सय २२ दशमलव १६ विन्दुमा झरेको छ । आज नन लाईफ ईन्सूरेन्स कम्पनी र लाईफ ईन्सूरेन्स कम्पनी बाहेक सबै कम्पनीका शेयर ओरालो लागेको छ ...

ओरालो लाग्यो आज सुनचाँदीको मूल्य

१७ कार्तिक । बिहिबार सुनचाँदीको मूल्य घटेको छ । हिजो प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सयले घटेर प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो ...

५ सय रुपैयाँले बढ्यो आज सुनको मूल्य

१६ कार्तिक । आज सुनचाँदीको मूल्य बढेको छ । हिजो प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो प्रतितोला ९२ हजार ...

उकालो लाग्यो आज नेप्से

१५ कार्तिक । शेयर बजार परिसूचक नेप्से मंगलबार उकालो लागेको छ । नेप्से आज ५६ दशमलव १० अंकले बढेको छ । यससँगै नेप्से १ हजार ९ सय ३० दशमलव ९७ विन्दुमा पुगेको छ । आज २ सय ३१ कम्पनीका ३९ ...

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com