About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
बाढी ले डुवायो बगरे खेती किसान चिन्तामा

  दुर्गा प्रसाद काफ्ले चन्द्रौटा कपिलवस्तु कपिलवस्तु जिल्ला शिवराज नगर पालिका वडा नम्बर – ८ देवीपुरका कृषकले लगाएको बगरे खेती बाढीले पुरेर नष्ट बनाएको छ । आइतबार राति पानी पर्दा आएको बाढीको कारण सुरही खोलाको किनारमा लगाएको खेती नष्ट भएको ...

मौरीले मौलाउदै मोहन

दुर्गा प्रसाद काफ्ले चन्द्रौटा कपिलवस्तु ।कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नम्बर -५ नौडिहवा निवासी मोहन अधिकारी एक सामान्य कृषक हुन ! थोरै खेतीकमाइ ठुलो परिवार भएको हुनाले जति खेती गरेपनि बर्ष भरी खान पुग्दैनथ्यो ! खेती वाट आजित भएका मोहन ...

तालमा पानी नहुदा स्थानीय कृषक चिन्तामा

दुर्गा प्रसाद काफ्ले चन्द्रौटा कपिलवस्तु कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नम्बर ४ शङ्खपुर ताल मा पानी नहुदा स्थानीय हरु सिचाइ बाट समर्पित केवल एउटै अपेक्षा छ त्यो हो, पानी । पानी अर्थात् सिँचाइका लागि खेतसम्म पुग्नेगरी भरपर्दो पानीको व्यवस्था । ...

वालि उत्पादन पछि क्षति न्यूनीकरण सम्बन्धि तालिम देवदहमा शनिबार सम्पन्न

रुपन्देही । रुपन्देहीको देवदहमा बौद्ध विश्वविद्यालयको आयोजनामा वालि उत्पादन पछि क्षति न्यूनीकरण सम्बन्धि तालिम शनिबार समापन भएको छ । माघ १० देखि १४ गते सम्म चलेको तालिममा १३६ जना सहभागि रहेका थिए । उक्त तालिममा कृषिमा आबद्ध तथा साना किसानहरु ...

देवदहको पर्यटन प्रबर्धन र कृषि एवं व्यवसायिक विकासको लागि मेलाले योगदान पुर्याउने

देवदह । सातौं देवदह व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव-२०७९ को तयारी तीब्र गतिमा अघि बढेको छ । मेला आयोजक संस्था उद्योग व्यापार संघ देवदहले महोत्सवको तयारी र सुझाव संकलन गर्ने क्रममा सोमबार देवदहमा क्रियाशील पत्रकारहरूसंग छलफल सम्पन्न गरेको छ ...

पशु बिकास बहुउद्देश्यीय सहकारी संस्था लि. को चौथो अधिवेशन

दुर्गाप्रसाद काफ्ले कपिलवस्तु ।  कृषि तथा पशु बिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका ६ कपिलवस्तुको दशौ साधरणसभा तथा चौथो अधिवेशन शनिबार एक कार्यक्रम का बिच लक्ष्मणघाटमा सम्पन्न गरेको छ। ठाकुर प्रसाद पोख्रेलको अध्यक्षतामा आयोजित कार्यक्रमले खडगबहादुर थापा अध्यक्ष रहने ...

भक्तपुरमा धानको बिस्कुन, किसानलाई भित्र्याउन भ्याइनभ्याइ

४ कार्तिक, भक्तपुर । भक्तपुर भेलुखेलमा तिहारअगाडि नै भकारीमा धान भित्र्याउन भ्याइनभ्याइ भएको छ । लक्ष्मीपूजामा नयाँ धान चढाउनका लागि पनि भक्तपुरका किसानहरु यतिबेला धान भित्र्याउन लागि परेका हुन् । उनीहरुको दैनिकी यतिबेला धानकै ओल्टाइपल्टाइमा बित्ने गरेको छ । भक्तपुरको ...

सुनवलमा एकदिने माछापालन तालिम सम्पन्न

९  भाद्र, सुनवल ।  सुनवलमा श्रिनगर एग्रिगेट ईण्डष्टिजको आयोजनामा एकदिने माछापालन तालिम सम्पन्न भएको छ । बिहिबार दियालो कृषि सहकारी सुनवल ३ मा अवस्थित श्रिनगर एग्रिगेट ईण्डष्टिजको आयोजनामा तालिम सम्पन्न भएको हो । किसानहरुलाई आत्मनिर्भर बनाउने र उनीहरुमा आम्दानीयोग्य कार्य ...

नगरस्तरीय पशुपन्छी विकास समूहद्वारा कृषकहरुलाई डाले घासको विरुवा वितरण

नवलपरासी । नगरस्तरीय पशुपन्छी विकास समूहले कृषकहरुलाई १५ सय वटा डाले विरुवा वितरण गरेको छ । पशुपन्छी विकास समूहले दियालो कृषि सहकारी संस्थाको भवनमा ्समूहका अध्यक्ष विमल ढकाल र अतिथीहरुको उपस्थितीमा डाले विरुवा वितरण गरेको हो । यसको प्रत्यक्ष लाभ ...

सियारीमा साढे ५ करोड लागतमा निर्मित पशु हाटबजार सञ्चालनमा

अर्जुन खत्री सियारी । रुपन्देहीको सियारी गाउँपालिकामा पशु चौपायाको किनबेचमा किसानलाई सहजता र सुविधा दिन पशु हाटबजार सञ्चालनमा आएको छ । विश्व बैंकको साढे ५ करोड रुपैयाँ ऋण सहयोगमा सियारी गाउँपालिका–२ च्याङठामा व्यवस्थित पशु हाटबजार सञ्चालनमा आएको हो । यो ...

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com