About Contact
१६ फाल्गुण २०७७, आइतबार
Close
बिज्ञापन
सुनवल नगपपालिकाको सुरक्षित नागरिक आवास सुचना

सुनवल । पश्चिम नवलपरासी सुनवल नगरपलिकाले सुरक्षित नागरिक आवास सम्बन्धी सुचना प्रकासित गरेको छ । नेपालबो संविधानप्रदत्त नागरिको मौलिक हक अन्तर्गत आवासको अधिकार सम्बन्धी ऐन, २०७५ बमोजिम उपयूक्त संरक्षण तथा वातावरण मैत्री अवासको अधिकारको सम्मान, संरक्षण तथा परिपूर्ति गर्ने गरिबिको ...

सुनवल नगरपालिकाको १३ वटै वडा कार्यालायमा अनलाईन प्रविधिबाट काम गरिने : नगरप्रमुख थापा

नवलपरासी । नवलपरासी सुनवलमा यु एस ए आई डि नेपालको सहयोग तथा हिमालयन सामुदायिक विकास मन्च हिकोडेफको साझेदारीमा सुनवल नगरपालिकामा संचालित आर्थिक पुर्नलाभ परियोजना अन्तर्गत नगरपालिका स्तरीय आर्थिक पुर्नलाभ योजना प्रमाणिकरण कार्यशाला बैठक नेचर रि भ्यु रिसोर्ट भुमहीमा सम्पन्न भएको ...

सुनवलमा ६ महिने सामुदायिक कृषि र पशु सहायक साथै कृषि जुनियर टेक्नीसियन तालिमको उद्घाटन

नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा ६ महिने सामुदायिक कृषि र पशु सहायक साथै कृषि जुनियर टेक्नीसियन सम्बन्धी तालिमको उद्घाटन भएको छ । तालिमको तिन महिना केहि कक्षामा पनि सिकाई हुने र ८० प्रतिशत प्रशिक्षक संगै करेसाबारी, बारी, नमुना र्फममा सिक्ने ...

प्रधानमन्त्री केपिओली विरुद्ध सुनवलमा विरोध प्रदर्शन

विमल भट्टराई सुनवल ।  नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति पश्चिम नवलपरासी तथा तरुण दल नवलपरासीको आयोजनामा  प्रधानमन्त्री केपिओलीको विरुद्ध सोमबार सुनवलमा विरोध प्रदर्शन गरिएको हो । विरोध कार्यक्रमा प्रधानमन्त्री केपिओलीका विरुद्ध चर्का नारा लगाउंदै रांके जुलुश सहित प्रधानमन्त्रीको ओलीको पुत्दा ...

बैदेशिक रोजगार सङ्ग सम्बन्धित युवाहरुको लागि गहन अभिमुखिकरण कार्यक्रम सुनवल ४ मच्छरमारामा  सम्पन्न

सुनवल -स्वदेशमानै रोजगारी गरौ बैदेशिक रोजगारीमा जाने भए सहि सुचना र सिप सिकेर मात्र जाउ भन्ने मुलनारालाई आत्मासाथ गर्दै नेपाल सरकार र स्विस सरकार बिच भएको दुईपक्षिए सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरुको नेतृत्व तथा ...

सुनवल नगरपालिका शिल ।

भदौं २४ । एकै चोटि ठुलो संख्यामा कोरोना संक्रमित थपिए संगै पश्चिम नवलपरासीको सुनवल नगरपालिका शिल गरिएको छ । आज मात्रै २७ जनामा कोरोना संक्रमण देखिएको भन्दैे स्थानिय विपद व्यवस्थापन समितिको वैठकले आजै राति १२ वजे देख लागु हुने गरि ...

सुनवलमा थप भदौ २० गते सम्म बन्दाबन्दी

  सुनवल । नगरपालिका भित्र समुदाय स्तरमा नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुगेको भन्दै सुनवल नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने अवधी थप गरेको छ । नगरपालिकाको विपद् व्यवस्थापन समितिको सोमबार बसेको बैठकले भदौ २० गते सम्म अत्यावश्यक बाहेकका ...

नवलपरासीको सुनवल नगरपालिकाद्वारा निर्माणाधीन हिलपार्क क्षेत्रमा वृक्षारोपण

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाद्वारा वडा नम्बर १ मा निर्माण गर्न लागिएको हिलपार्क क्षेत्रमा सोमबार वृक्षारोपण गरिएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको १५ लाख रुपैयाँ आर्थिक र प्राविधिक सहयोगमा निर्माणाधीन हिलपार्कमा जाने बाटो क्षेत्र वरिपरि ...

सुनवललाई पश्चिमांचल यातायात व्यवसायी समितिद्धारा सहयोग

सुनवल । विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरस (कोभिड (१९) को सम्भावित संक्रमणको जोखिम रोकथाम एवं नियन्त्रणका लागि पश्चिमाञ्चल यातायात व्यवसायी समिति, प्रधान कार्यालय बुटवलको तर्फबाट ५१,००० सहयोग प्रदान गरिएको हो । उक्त सहयोग सुनवल नगरपालिकाका नगर प्रमुख भीम बहादुर ...

नगरपालिकाको ७ औं नगर सभा सम्पन्न, ७६ करोड ३३ लाख ३७ हजार ५०९ रुपैयाको बजेट प्रस्तुत

सुनवल । सुनवल नगरपालिकाले आगामी बर्षका लागि कुल ७६ करोड ३३ लाख ३७ हजार ५०९ रुपैयाको बजेट प्रस्तुत भएको छ । । नगर उप–प्रमुख दधिराम अर्यालले आर्थिक बर्ष २०७७/०७८ को लागि कुल बजेट ७६ करोड ३३ लाख ३७ हजार ५०९ ...

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569/9867000269
Email :[email protected]

[email protected]
Web :- www.darpanpost.com