About Contact
१४ माघ २०७७, बुधबार
Close
बिज्ञापन
नवलपरासीको सरावलमा चित्रकला प्रदर्शनी

उमेश बि.क. नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा गाउँपालिका अन्तर्गतका पर्यटकीय क्षेत्रलाई पर्यटन प्रबर्द्धन गर्ने उद्देशको साथ चित्रकला प्रदर्शनी गरिएको छ। सरावल गाउँपालिकाको आयोजनामा गाउँपालिका उपाध्यक्ष उत्तमा रायको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यतामा चित्रकला प्रदर्शनी गरिएको हो। कार्यक्रमलाई ...

लैंगिक हिंसा विरुद्ध १६ अभियान अन्तर्गत ‘प्रहरी मेरो साथी’

उमेश बि.क , नवलपरासी-पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ मंगलापुरमा लैंगिक हिंसा विरुद्ध १६ अभियान अन्तर्गत ‘प्रहरी मेरो साथी’ कार्यक्रम गरिएको छ। सरावल गाउँपालिकाको आयोजना तथा एविसि नेपाल ,बेस नेपाल, न्यायिक सरोकार संस्था ,सुआहारा लगाएतको संस्थाहरुको सहयोगमा कार्यक्रम गरिएको ...

च्याउको बीउ वितरण गर्दै सरावल गाउँपालिका

उमेश बि.क.   नवलपरासी । नवलपरासीको सरावल गाउँपालिकाले गाउँपालिका भित्रका कृषकहरुलाई अनुदानमा च्याउको बीउ वितरण गरिरहेको छ । पालिका क्षेत्रका कृषकहरुलाई स्वरोजगार बनाउन सरावल गाउँपालीकाले सक्रियता लिएको छ । पालिकाले कृषकहरुलाई बिभिन्न बिउ बिजन बितरण गर्दै स्वरोजगार बनाउन प्रेरित गरिरहेको ...

प्रहरी र नमस्ते युवा क्लवको आयोजनामा बर्दघाटे मन्दिरमा सरसफाइ कार्यक्रम सम्पन्न

नन्दु यादव,नवलपरासी पश्चिम ,नवलपरासीको सरावल गाउपालिका वडा न ७ मा नमस्ते युवा क्लव गिदहा ,सशस्त्र प्रहरी बल नेपाल बिओपि भुजहवा, प्रहरी चौकि भुजहवा र वडा न ७को सयुक्त आयोजनामा आज भुजहवामा रहेकोे बर्दघाट कालिका मन्दिरमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। ...

काङ्ग्रेसद्धारा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट

  उमेश बि.क, नवलपरासी,पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ५ दुबौलियामा शुभ दिपावलि तथा छठ पर्वको अवसरमा नेपाली काङ्ग्रेसको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ। नेपाली काङ्ग्रेस सरावल गाउँपालिका कार्यसमितिको आयोजनामा कार्यसमिति सभापति बिनोद कुमार पाण्डेयको अध्यक्षता ...

नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन

उमेश बि.क. नवलपरासी , पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ४ को वडा कार्यालय उद्घाटन गरिएको छ । शुक्रबार पृथ्वीबस्ती मंगलापुरमा नवनिर्मित भवन वडा नं ४ का वडा अध्यक्ष छोटेलालको अध्यक्षता एवं पूर्व गृहराज्य मन्त्री तथा प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कंडेलको ...

सरावलमा कृषकलाई अनुदानै अनुदान

उमेश बि.क  नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा ब्यवसायिक च्याउ खेती गर्ने कृषकहरुलाई ५० प्रतिशत अनुदानमा च्याउको बीउ उपलब्ध गराउने भएको छ। सरावल गाउँपालपका कृषकहरुलाई च्याउ उत्पादनमा आत्म निर्भर बनाउन ५० प्रतिशत अनुदानमा च्याउको बीउ उपलब्ध गराइने कृषिशाखा प्रमुख कुलदिप ...

बाढी प्रभावित कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा गहुको बीउ दिन्छौं -अध्यक्ष चौधरी

  उमेश बि.क  नवलपरासी । नवलपरासीको सरावल गाउँपालिकाका बाढी प्रभावित कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा गहुको बीउ उपलब्ध गराइने गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताउनु भएको छ। सरावल गाउँपालिको कार्यपालिकाको बैठक तथा बिपद ब्यवस्थापन समितिको बैठकले अबिरल बर्षाका कारण वार्ड नं ५,६, ...

सरावलमा कृषकहरुलाई ७० प्रतिशत अनुदानमा तरकारीको बीउ बितरण

उमेश बि.क , नवलपरासी पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा ब्यवसायिक तरकारी खेती गर्ने कृषकहरुलाई ७० प्रतिशत अनुदानमा तरकारीको बीउ बितरण गरिएको छ। सरावल गाउँपालपका कृषकहरुलाई तरकारी उत्पादनमा आत्म निर्भर बनाउन ७० प्रतिशत अनुदानमा २५ जना कृषकलाई तरकारीको बीउ  बितरण गरिएको कृषिशाखा ...

नवलपरासीको सरावलमा २ स्वास्थ्यकर्मी सहित ४ जनामा कोरोना

उमेश बि.क  नवलपरासी , पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा २ स्वास्थ्यकर्मी सहित ४ जनामा कोरोना पोजेटिभ देखिएको छ । वडा नं ४ मा अवस्थित मंगलापुर स्वास्थ्य चौकीको ३१ बर्षिय महिला स्वास्थ्यकर्मी र २५ बर्षिय पुरुष स्वास्थ्यकर्मी रहेका छन । साथै वडा ...

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569/9867000269
Email :[email protected]

[email protected]
Web :- www.darpanpost.com