परासी । नवलपरासीको रामग्राम नगरपालिका ४ केरवानीमा रामग्राम बसपार्कको सिलन्यास भएको छ । शहरी विकास मन्त्रालयको लगानीमा निर्माण हुन लागेको उक्त आधुनिक रामग्राम बसपार्कको रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले एक औपचारिक कार्यक्रम बिच सिलन्यास गरेका हुन । रामग्राम ...
परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको औद्योगिक क्षेत्रका बासिन्दा स्थानीयलाई रोजगारी नदिएको भन्दै आन्दोलित भएका छन् । रामग्राम नगरपालिकाको वडा नं१५,१० र १४ लगायतका बासिन्दाले त्यहाँ रहेका उद्योगहरुले स्थानीयलाई भन्दा बाहिरका लाई रोजगारी दिने गरेको भन्दै विरोध गरेका हुन् ...
परासी । शहरी विकास मन्त्रालयले रामग्राम–५ मा नदी किनारमा बनाएको हाटबजार डुबानमा परेको छ । पश्चिम नवलपरासीको रामग्राम–५ मा ९ करोड खर्चेर निर्माण गरिएको हाटबजार झरही खोलाले डुबानमा परेपछि निर्माण सम्पन्न नहुँदै संकटमा परेको हो । हाटबजारमा निर्माण गरिएका टहरा, ...
परासी । रामग्राम बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामग्राम–३ परासीले आफ्ना मृत्तक शेयर सदस्यका परिवारलाई क्रिया खर्च प्रदान गरेको छ । संस्थाका शेयर सदस्य स्वर्गिय रामजतन हरिजनको परिवारलाई उहाँकै निवासमा आज सातौँ दिनको पुण्य तिथि पारी सहकारीको आयोजनामा भएको ...