About Contact
१० मंसिर २०७७, बुधबार
Close
बिज्ञापन
सशस्त्र प्रहरी बल नेपाल द्वारा कोभिड १९ सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न

नन्दु यादव ,पश्चिम नवलपरासी पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउपालिका वडा न ३को बेलासपुरमा आज कोभिड १९सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । बिश्वब्यापी रुपमा बढदै गईरहेको कोरोना भाईरस लाई नियन्त्रण तथा यसबाट बच्ने उपाय बारे आम जनतामा जनचेतना जगाउने उदेश्यले ...

पाल्हिनन्दनको स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामग्री हस्तान्तरण

उमेश बि.क नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं.५ र ६ का स्वास्थ चौकीमा स्वास्थ्य सामग्री नहुँदा कोरोना परीक्षण तथा सुरक्षामा समस्या देखिएको छ । यही समस्यालाई मध्यनजर गर्दै सुनवल सामुदायिक बिकास केन्द्रले युनाइटेड मिसन टु नेपालीको सहयोगमा प्राण ...

पाल्हीनन्दन गाउपालिका वडा नम्बर–६ लंगडी पाकडका १० जनालाई उन्नत बाख्राका पाठी वितरण

  परासी, । सुनवल सामुदायिक विकास केन्द्र पश्चिम नवलपरासीले पाल्हीनन्दन गाउपालिका वडा नम्बर–६ लंगडी पाकडका १० जनालाई उन्नत बाख्राका पाठी वितरण गरेको छ । संस्थाले युनाइटेड मिसन टु नेपालको सहयोग तथा पाल्हीनन्दन गाउपालिकाको समन्वयमा बैदेशिक रोजगारबाट घर फर्किएकाहरुका लागि उन्नत ...

पाल्हीनन्दन गाउँपालिका अध्यक्ष दिपक गुप्ताको कालो कर्तुतको भाँण्डा फोडदै वडाअध्यक्षहरु

  महेसपुर  । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्तालाई लगाम लगाउन उनैका वडाअध्क्षहरु एकजुट भएर कसिएका छन् । गाउँपालिकामा आफनो मनपरि गर्दै भष्टाचार र अनियमितता गर्ने र वडा अध्यक्ष समेतलाई कुटपिट गराउन खोजेपछि गाउँपालिकाका उपाध्यक्षको नृतेत्वमा ४ जना वडा ...

गर्भवती महिलालाई पौष्टिक आहार र सरसफाई सामग्री वितरण

परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन–१ सुनरीस्थित बाल शिक्षा निकेटन विद्यालय क्वारेन्टाईनमा रहेका गर्भवती महिलाहरुलाई पौष्टिक आहार तथा सरसफाई सामग्री वितरण गरिएको छ । स्वावलम्बन सामाजिक विकास केन्द्र तौलिहवा कपिलवस्तु र पाल्हीनन्दन गाउँपालिकाले क्वारेन्टाईनमा रहेका महिलाहरुलाई थप आहार र स्याहारका लागि ...

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com