About Contact
१६ फाल्गुण २०७७, आइतबार
Close
बिज्ञापन
भेडापालनबाट जीवन गुजारा चलाउदै आएका छन प्रमोद भेडिहार

नन्दु यादव -नवलपरासी-बेलाटारी तर्फ जाँदै गर्दा गण्डक नदिको किनारमा हामिले भेटयौ भेडाको रौ काटदै घामको बेलामा कलकल पसिनाले भिजेका थिए प्रमोद भेडिहार । भेडिहार लामो समय देखि भेडा पालन गर्दै आउनु भएकोछ । भेडिहार  पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिका वडा ...

जनमत पार्टीले जनताको राज्य ल्याउछ -डा.सि .के .राउत

  नन्दु यादव -नवलपरासी,पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिकाको बेलाटारीमा आज जनमत पार्टीको विशाल जनसभा सम्पन्न भएको छ । जनमत पार्टी नवलपरासीका ईन्चार्ज बिजि चौधरीको सभापतित्व तथा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सिके राउतको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ...

भारतिय पक्षले दशगजामा बनाएको टहरा हटायो

नन्दु यादव ,नवलपरासी-पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउपालिका वडा न १को महेशपुर ठुठिबारी नाकामा रहेको दशगजामा भारतिय पक्षद्वारा निर्माण गरिएको टहरा नेपालले बिरोध गरेपछि भारत पक्षले हटाईएको छ । दशगजामा कुनै पनि किसिमको भौतिक सरचना निर्माण गर्न नपाईने नियम रहेको छ ...

सामी परियोजना र सुनवल नगरपालिका बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

पुरन अधिकारी , सुनवल ।  नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय तहहरुको सयुक्त नेतृत्वमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) र सुनवल नगरपालिकाका प्रतिनिधिहरु बिच सुरक्षित बैदेशिक रोजगार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सुनवलमा सम्पन्न भएको छ । पश्चिम ...

लालीगुरास कृषि सहकारी सस्थाको प्रारम्भिक साधारणसभा सम्पन्न

नन्दु यादव ,नवलपरासी -पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिका वडा न ८मा रहेको लालीगुरास कृषि सहकारी सस्थाको प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ । युवराज मौर्याकोको अध्यक्षता तथा प्रतापपुर गाउपालिका वडा न ८को वडा अध्यक्ष कादिर अलि असारीको प्रमुख अतिथ्यतामाा कार्यक्रम ...

साथि बचत तथा ऋण सहकारी सस्थाको नबौ साधारण सभा सम्पन्न

नन्दु यादव -नवलपरासी,पश्चिम नवलपरासी जिल्लाको सरावल गाउपालिका वडा न ७ भुजहवामा रहेको साथि बचत तथा ऋण सहकारी सस्थाको नबौ  साधारणसभा सम्पन्न भएको छ । सिमा सग जोडिएको यो भुजहवा क्षेत्रमा रहेका जनताहरुको लागि आर्थिक बिकासमा सहयोग पुर्याउदै आएको यस सस्थाले ...

बिद्यालयमा अध्यनरत छात्रछात्राहरु लाई ट्याकसुट बितरण

नन्दु यादव ,नवलपरासी-अत्यधिक जाडो बढदै गएपछि पश्चिम नवलपरासी जिल्लाको सरावल गाउपालिका वडा न ७ भुजहवामा रहेकोे ३वटा बिद्यालयमा ट्याकसुट बितरण गरिएको छ । बिपद ब्यवस्थापन तथा राहत कार्यक्रम अन्तर्गत सरावल  गाउपालिका वडा न ७मा रहेका पशुपति शिक्षा मन्दिर ,वाल्मीकि प्राथमिक ...

मदानेमा किशोरीहरुलाई खुवाइयो आइरन र फोलिड एसिड, पालिकास्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न

विवश विष्ट, मदाने । मदानेमा किशोरीहरुका लागि आइरन र फोलिड एसिड सम्बन्धि पालिकास्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । मदाने गाउँपालिका स्वास्थ्य शाखा पुर्कोट दह गुल्मीको आयोजना तथा एकीकृत ग्रामिण विकास समाज र सुआहाराकोको प्राविधिक सहयोगमा आज सो अभिमुखिकरण कार्यक्रम ...

रामग्राम नगरपालिका ४ केरवानीमा रामग्राम बसपार्कको सिलन्यास

परासी । नवलपरासीको रामग्राम नगरपालिका ४ केरवानीमा रामग्राम बसपार्कको सिलन्यास भएको छ । शहरी विकास मन्त्रालयको लगानीमा निर्माण हुन लागेको उक्त आधुनिक रामग्राम बसपार्कको रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले एक औपचारिक कार्यक्रम बिच सिलन्यास गरेका हुन । रामग्राम ...

नारायणी नदीमा ढुङ्गा गिट्टीबालुवा चोरी निकासी बढयो : सम्बन्धित निकाय मौन

परासी । सम्बन्धित निकायको मौनताले नवलपरासीको नारायणी नदीमा अवैध उत्खनन बढेको छ । स्थानिय व्यपारीहरु दिनदहाडै नदीबाट अवैध उत्खनन गरि ढुङ्गा गिट्टीबालुवा निकासी गरिरहेका छन । जिल्लाको नारायणी नदी (गण्डक नदी)मा स्थानिय व्यपारीहरु टयाक्टर सोझै खोलामा हालेर नदी जन्य पदार्थ ...

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569/9867000269
Email :[email protected]

[email protected]
Web :- www.darpanpost.com