About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
रुपन्देहीका मृगौला पीडितलाई मगर संसार ग्रुपद्वारा सहयोग हस्तांतरण

रुपन्देही । मगर समुदायको लोकप्रिय सामाजिक सञ्जाल फेसबुक मगर संसार ग्रुपले रुपन्देहीका एक मृगौला पीडितलाई रू १,१३,०५० सहयोग रकम हस्तांतरण गरेको छ। रुपन्देही जिल्ला कञ्चन ५ पिपरीचापा रुद्रपुर बस्नु हुने बेल प्रसाद थापा मगरको दुबै मृगौलामा समस्याका कारण सहयोग रकम ...

टिकटकका कारण नेपालको इन्टरनेटको गुणस्तरमा धक्का

काठमाडौँ : टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता छ महिनायता झन् बढ्दो छ । ‘लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि टिकटक समय गुजार्ने रमाइलो माध्यम पनि बन्यो । यसको लोकप्रियता त्यसयता ...

कुलमानलाई सामाजिक सञ्जाललेनै नियुक्ति दिएको होला, सरकारले दिएको छैन : सरकारका प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता अर्थ तथा सञ्चारमन्त्री डा युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सामाजिक सञ्जालले मात्रै नियुक्ति दिएको तर सरकारले नदिएको बताएका छन् । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खतिवडाले यस्तो ...

आइसोलेसनबाट कोरोना संक्रमित संचारकर्मिको मन छुने स्टाटस , परिवार र समाजलाइ सन्देश पठाए

(संक्रमितको दैनिकी ) कावासोती ,नवलपुर। केही समय अघि कावासोतीमा केही संचारकर्मिहरुलाइ कोरोना संक्रमण देखियो ।अहिले उनिहरु रजहरको प्राकृतिक चिकित्सालयमा उपचाररत छन।उनिहरु आइसोलेसनबाटै सामाजिक संजाल तथा विभिन्न मिडियाहरु मार्फत बिभिन्न सन्देशमुलक गतिविधि गर्दै समाज र कोरोना संक्रमित हरुको मनोबल बढाउने काम ...

फेक अकाउन्ट खोलेर गलत समाचारहरु सम्प्रेषण गरियो, भ्रममा नपर्नुस् : कुलमान घिसिङ

काठमाडौं  । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नामको फेक एकाण्ट खोली गलत समाचार सम्प्रेषण् गरिएको बताउनुभएको छ । मंगलबार मन्त्रिपरिषद्ले कुलमानलाई नै प्रािधकरणको कार्यकरीमा निरन्तरता दिने निर्णय गरिएको विषयमा कुलमान घिसिङको फेक अकाउण्टबाट समाचार सम्प्रेषण भएपछि भ्रममा ...

गजुरेल मनाेजको निर्देशन रहेको ‘ज्योती’ भाग-५ सार्वजनिक

साउन २६,काठमाडौं । मनाेज गजुरेलको निर्देशन रहेको ‘ज्योती’ भाग-५ सार्वजनिक भएको छ । बुद्ध शाही निर्माता रहेको फिल्म डिजिटल प्लेटफर्म युट्युवमार्फत सार्वजनिक भएको हो। पछिल्लाे समयमा दर्शकले निकै रुचाईएकाे निर्देशक गजुरेल बताउनु भयाे । निर्देशन र कथा अाफ्नै ढङ्गले काेरिएकाे ...

पश्चिम नेपालको आकाशमा देखियो अनौठो बस्तु, तस्बिर सामाजिक सञ्जालभर भाइरल

काठमाडौं / बिहिबार पश्चिम नेपालको आकाशमा अनौठो बस्तु देखिएको छ । आगोको ज्वाला जस्तो उक्त बस्तु पश्चिम नेपालको आकाशमा देखिएको बताइएको छ । यस्तो बस्तु आकाशमा देखिएपछि सामाजिक सञ्जालभरी तस्बिर राखिएको छ । उक्त बस्तु आकाशमा उत्तरपूर्वबाट दक्षिण पश्चिमतर्फ गएको ...

आत्महत्या न्यूनीकरण र साइबर अपराध तथा सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

झापा । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कचनकवल गाउँपालिका-२ सुकुना डिगीस्थित सामुदायिक भवनको सभाहलमा आत्महत्या न्यूनीकरण र साइबर अपराध तथा सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रममा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले आत्महत्या कुनै प्रकारको रोग ...

सार्वजनिक बसमा अश्लिल भिडियो बनाउने पक्राउ

काठमाडौं ।सार्वजनिक बसमा अश्लिल भिडियो बनाई सामाजिक संजालमा भाइरल बनाउने तनहुँ अरुणोदय घर भई चितवन भरतपुर महानगरपालिका बिकासचोक बस्ने २१ वर्षीय रबिन सार्की भन्ने रविन रुचाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । रबिनले २०७५ माघ ११ गते सार्वजनिक बसमा हस्तमैथुन ...

पत्रकार ऋषि धमलाकी पत्नीका यस्ता तस्बिर लिक भएपछि‘

काठमाडौं । पछिल्लो समयका चर्चित पत्रकार ऋषि धमलाको विवाहबारे धेरैलाई जानकारी छ । आफु भन्दा धेरै कम उमेरकी युवतीसँग धमलाले विवाह गरेका छन् । उनीहरु अहिले छोरीको बाआमा पनि भइसकेका छन् । तर धमलाकी पत्नी एलिजा गौतम भने अहिले पनि ...

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com