About Contact
२० मंसिर २०७९, मंगलबार
Close
बिज्ञापन
भाषा आयोगद्धारा सरकारी कामकाजको भाषाका आधार निर्धारण सहित  सरकार लाई भाषा सम्बन्धी सिफारिस

काठमाण्डौ – संविधानको कार्यान्वयनका क्रममा गठित भाषा आयोगले सरकारी कामकाजको भाषाका आधार निर्धारण सहित नेपाल सरकार लाई भाषा सम्बन्धी सिफारिस गरेको छ । आयोगको एक महत्त्वपूर्ण कार्यभार रहेको यस सिफारिस सहितको प्रतिवेदन आज सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा ...

कोरोना कहर , पढाई  घर खर्च टार्न ढुंगा बजाउदैछन विद्यार्थी ।

खड्क सुनार ,मुगु – हेर्दा झट्ट लाग्छ कलिलो फर्केको फुल जस्तो नानी । ओठमा मुसुक्क मुस्कान छरेकि । चाँदी जस्तै टलक्कै झल्किएको दन्ते मुहार । शिरमा निलो लामो टोपि , निलो सुईटर , हातमा फलामे हतौडा , लम्पसार भएको खुट्टा ...

अदभूत कलाका धनी तानसेन ११ बन्दिपोखराका गहतराज

सन्तोष गहतराज,पाल्पा -झट हेर्दा दुरुस्तै देखिने यी पाल्पाका पर्यटकिय स्थलहरूको कलात्मक रूपमा निर्माण गर्ने व्यक्ति हुन तानसेन नगरपालिका वडा न ११ बन्दिपोखराका अनिल गहतराज । मानिस जन्म हुदा भगवानले एउटा न एउटा क्षमता दिएर जन्म दिनको हुन्छ भन्ने गरिन्छ । ...

सौर्यमण्डलको सबैभन्दा ठूला दुई ग्रह वृहस्पति र शनि नजिक हुँदै

काठमाडौँ,सौर्यमण्डलको सबैभन्दा ठूला दुई ग्रह वृहस्पति र शनि सोमबार राति नजिक हुँदैछन् । वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डाक्टर सनत कुमार शर्माले यी दुई ग्रह नजिक आउनु प्राकृतिक प्रक्रिया भए पनि ...

आज मंगल ग्रह ठूलो र चम्किलो देखिँदै

काठमाडौं ।आज अक्टोबर १३ तारिखका दिन पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने खगोलविद्ले बताएका छन्। नासाका अनुसार यो दुर्लभ खगोलीय घटना हो। जसमा मंगल, पृथ्वी र सूर्य ग्रह आपसमा सीधा रेखामा हुनेछन्। आज जीएमटी २३ः२० मा मंगल, पृथ्वी ...

कोरोना नोट फोनको स्क्रिन र स्टिलको सतहमा २८ दिनसम्म बाँच्न सक्ने तथ्य फेला

काठमाडौ  । हालै अष्ट्रेलियमा एक अध्ययनमा वैज्ञानिकहरूले कोरोना भाइरस मानिसको शरीर बाहिर नोट, फोनको स्क्रिन र स्टिलको सतहमा २८ दिनसम्म बाँच्न सक्ने तथ्य फेला पारेका छन् । अष्टे्लियाको नेशनल साइन्स एजेन्सीले गरेको एक अध्ययन प्रतिवेदनमा सार्क कोभ २ हामीले सोचेभन्दा ...

पछिल्लो ५० वर्षमा वन्यजन्तुको सङ्ख्या दुई तिहाइभन्दा धेरैले घट्यो 

पछिल्लो ५० वर्षमा वन्यजन्तुको सङ्ख्या दुई तिहाइभन्दा धेरैले घटेको एक अध्ययनले देखाएको छ । वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफको नयाँ प्रतिवेदनले गएको ५० वर्षमा विश्वमा चरा, माछा, स्तनधारी, उभयचर र घस्रने जनावरको सङ्ख्या दुई तिहाइभन्दा धेरैले घटेको देखाएको हो । संरक्षण सम्बन्धी ...

बुद्धभूमि, बुद्ध परिक्रमा क्षेत्र र दरवाहा सांस्कृतिक संग्राहलय

बुद्धभूमि संसारभरका ५१ करोड बौद्ध धर्मावलम्बी र १ अर्ब २० करोड हिन्दुहरुले समेत भगवान विष्णुको नवौं अवतार भगवान गौतमबुद्धको जन्मस्थलको रुपमा श्रद्धा गर्ने लुम्बिनी नेपालको प्रमुख पर्यटकीक स्थल हो। गौतमबुद्धको जीवन संग जोडिएका जन्म भएको लुम्बिनी, बुद्धत्व प्राप्त गरेको बोध ...

लक’डाउनले आ’त्मह’त्या भयावह भएको होईन । जो’खिम बढेको मात्र हो ।

कोरो’नाको संकट र लकडाउन पछि आ’त्मह’त्या गर्नेको संख्या बढ्यो १ आ’त्मह’त्याको अबस्था भयावह हुँदै भन्ने जस्ता समचार हिजो आज आउन थालेका छन । यस घटनालाई को’रोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ। लकडा’उन सुरु भए देखि ७५ दिनसमम्म ...

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित चार जना पक्राउ

काठमाडौं  ।  बुढानिलकण्ठ नगरपालिका-१२ कपन खरिबोटबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला १ थान सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुली तिनपाटन गाउँपालिका-४ बालाजोर घर भई काठमाडौं कपन पैंयुटार बस्ने ३९ वर्षीय सूर्य बहादुर भुजेल, धादिङ ...

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com