(एजेन्सी ) दिल्ली -भारतको दिल्लीमा भीषण आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । दिल्लीको गोकुलपुरीमा गएराति लागेको आगोमा परेर सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति आगो लाग्ना साथ नियन्त्रणका लागि प्रयास भएको दिल्ली प्रहरीले जनाएको छ ...
(एजेन्सी) भारतमा लगातार चौथो दिन पनि कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटेको छ । हिजो भारतमा दुई लाख ५२ हजार आठ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो आइतवारको तुलनामा ५० हजार भन्दा धेरैले कमी भएको भारतको स्वास्थ्य ...
(एजेन्सी) मुम्बई-भारतको मुम्बईमा एउटा भवनमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । मुम्बईको तारदेवमा रहेको एउटा २० तले भवनमा शनिबार बिहान आगलागी भएको भारतीय सञ्चार माध्ययमले जनाएका छन् । कमला भवनको १८ औँ तलाबाट आगलागी भएको हो । ६ ...
(एजेन्सी) भारतमा एकै दिन तीन लाखभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा ३ लाख १७ हजार ५ सय ३२ नयाँ सङ्क्रमित थपिएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । कोरोनाको तेस्रो लहर फैलिए पछि पहिलो पटक ...
जेनेभा । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले कोभिड संक्रमण अन्त्यको संकेत नदेखिएको जनाएको छ । फ्रान्स, जर्मनी, ब्राजिल लगायतका देशमा नयाँ संक्रमिताको संख्याले रेकर्ड तोडिरहेका बेला डब्लूएचओको यस्तो भनाई आएको हो । कोभिडको उच्च संक्रमित नयाँ भेरियन्ट ओमिक्रोनले विश्वलाई ढाकेको ...
एजेन्सी-भारतमा एकै दिन साढे दुई लाख जनाभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा दुई लाख ६४ हजार दुई सय दुई जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । यही अवधिमा तीन सय १५ ...
भारत -भारतमा गत २४ घण्टामा कोरोना भाइरस बाट थप दुई लाख ४७ हजार ४१७ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । हाल यहाँ पाँच हजार ४८८ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्त्रालयले बिहीबार ...
एजेन्सी – भारतमा कोरोना भाइरसको सङक्रमण बढ्दो क्रममा छ । सङक्रमितहरुको संख्या पछिल्ला दिनमा तीव्र गतिमा फैलिएको तथ्याङकले देखाएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हिजो एकैदिन एक लाख ९४ हजार ७ सय २० जनामा सङक्रमण पुष्टि भएको छ । ...
एजेन्सी– चीनको उत्तर पश्चिमी छिङहाई प्रान्तको मेनुवानमा ६ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार आज बिहान १ बजेर ४५ मिनेटमा १० किलोमिटर गहिराइ बनाएर भूकम्प गएको हो । भूकम्पको केन्द्र ३७ दशमलव ७७ डिग्री उत्तरी ...
जापानको टोकियो प्रिफेक्चरको ओगासावारा टापुमा मङ्गलबार भूकम्प गएको छ। जापान मौसम विज्ञान निकाय ९जेएमए०ले स्थानीय समय अनुसार बिहान ६स्०९ बजे ६.३ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ । भूकम्पको केन्द्रबिन्दु २७. १ डिग्री उत्तर अक्षांश र १४२.५ डिग्री पूर्व देशान्तरमा ...