मंसीर १५ । रुपन्देहीको देवदहमा आयोजित प्रथम मिडिया कप सेभेन–ए साइड फुटबल प्रतियोगिताको उपाधी आयोजक निलोले हात पारेको छ । प्रतियोगिता अन्र्तगत भएको फाईनल खेलमा बुद्ध सामुदायिक टेलिभिजन बुटवललाई हराउदै आयोजक निलोले उपाधी हात पारेको हो । स्वास्थ्य र स्वस्थ पत्रकारिताका लागि खेलकुद भन्ने मूल नाराका साथ देवदह प्रेस क्लबको आयोजनामा प्रथम मिडिया कप प्रतिय
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । शनिवार काठमाडौंमा आइवार्ट नेपाल इन्टरनेशनल वुमेन्स फिल्म फेस्टिबल, २०२३ लाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले सरकारले महिला चलचित्रकर्मीहरुलाई कसरी प्रर्वद्धन गर्ने भन्नेबारेमा विभिन्न हिसावले सोच