About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
आज मिति २०७५ साल जेष्ठ महिनाको ५ गते

Darpanpost शनिबार, जेठ ०५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost


मेष – पारिवारिक रमाईलो तथा यात्रा गर्ने अवसर प्राप्त हुनेछ शैक्षिक सफल्तामा अरुले रिश गर्ने छन् भने आँखा सम्बन्धी समस्या आउन सक्छ । आजको लागी शुभ अकं १ रातो रगं, पुर्व दिशा शुभ रहेको छ ।
बृष – आर्थिक चिन्ता तथा परिवारको कारण अपमान हुनुपर्ला शैक्षिक क्षेत्रमा अवरोध आउनुका साथै व्यापार व्यवसायमा सामान्य हुनेछ । आजको लागी शुभ अकं , ९ पंहेलो रगं, उत्तर दिशा शुभ रहेकोछ ।

मिथुन – सहयोगीहरूको मद्दतले काम सफल हुनेछ, खानपिनमा ध्यान दिनुहोला , अरुले मन दुःखाउने कुरा मात्र गर्ने छन् । आजको लागी शुभ अकं ७ सेतो रगं , दक्षिण दिशा शुभ हुनेछ ।

कर्कट – आर्थिक संकटले सताउने योग छ । यात्रामा केहि समस्या आउन सक्छ । पारिवारिक सहयोग मिल्नेछ । भविष्यको लागी योजनाहरु बन्ने छन् । आजको लागी शुभ अकं ९ पंहेलो रगं , पुर्व दिशा शुभ हुनेछ ।

सिंह – पैत्रिक सम्पत्तीको कारण दाजुभाईमा बिवाद आउन सक्छ । शत्रुले सताउने छन् । आर्थिक चिन्ता हुन सक्छ । जगिरमा भने केहि समस्या आउन सक्छ । आजको लागी शुभ अकं ५ हरियो रगं , पश्चिम दिशा शुभ हुनेछ ।

कन्या – धेरै धौडधुपका कामहरु हुनेछन् । स्वास्थ्यमा सुधार तथा व्यापारमा आर्थिक प्रगति हुनेछ । रमाईलो यात्रा हुनुकासाथै दाम्पत्य जिवनमा तनाव आउन सक्छ । आजको लागी शुभ अकं १ रातो रगं , पश्चिम दिशा शुभ हुनेछ ।

तुला – सामाजिक प्रतिष्ठामा कमी आउनेछ भने बैदेशिक कामको लागी परिश्रम गर्नुपर्ला शिक्षाको लागी भने सामान्य रहेको छ , कृषिकार्यबाट भने नोक्सानी हुनेछ । आजको लागी शुभ अकं ८ रातो रगं , उत्तर दिशा शुभ हुनेछ ।

बृश्चिक –दाम्पत्य जिवनमा केहि बिवाद हुनुकासाथै , स्वास्थ्यमा केहि समस्या आउन सक्छ । शिक्षमा भने प्रगित हुनेछ । आजको लागी शुभ अकं २ निलो रगं , पश्चिम दिशा शुभ हुनेछ ।

धनु – मायापिरतीको कुरा कानी हुनेछ । सन्तानको सहयोगले कार्यमा सफल्ता ंमिल्नेछ भने नयाँ स्थानको भ्रमण हुनेछ । आर्थिक नोक्सानी हुनुका साथै परिश्रम धेरै गर्नुपर्ला , आजको लागी शुभ अकं १ हरियो रगं , उत्तर दिशा शुभ हुनेछ ।

मकर – आफ्न्तीनै शत्रुहुनेछन् । साथीभाईको कारण भनाई खानुपर्नेछ । आयआर्जनका क्षेत्रमा बिवाद आउनेछ । कृषिमा भने राम्रो रहेकोछ । आजको लागी शुभ अकं ६ कालो रगं , पुर्वदिशा शुभ हुनेछन् ।

कुम्भ– दाजुभाईको सहयोग मिल्नेछ । यात्रारमाईलो हुनेछ , जिम्बेवारीका कामहरु हुनेछ । मिष्ठान्न भोजन मिल्नेछ । आजको लागी शुभ अकं ५ रातो रगं , पुर्वदिशा शुभ रहेकोछ ।

मिन– आर्थिक प्रगति हुनेछ । परिवारमा रमाईलो तथा मिष्ठान्न भोजन मिल्नेछ । सन्तानको कारण मनमा खुसी हुनेछ । स्वास्थ्यमा भने सुधार हुनेछ । आजको लागी शुभ अकं ७ सेतो रगं , पश्चिम दिशा शुभ हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com