About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
सरावलमा १ दिवसिय नेपाली कान्ग्रेस काे प्रशिक्षण कार्यक्रम सम्पन्न

Darpanpost शुक्रबार, जेठ ०४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,

जेठ ४ बेलाटारी नेपाली कान्ग्रेसलाई अाउने निर्वाचनमा देशकाे पहिलाे पार्टि बनाउने उदेश्य का साथ नवलपरासी काे सरावलमा अाज १ दिवसिय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । नेपाली कान्ग्रेसलाई शहर देखि गाउँ सम्ममा पार्टीको हरेक भातृ सगठन लाई बिस्तार तथा सुदृढ गरि अगाडि बढने लक्ष्य का साथ नेपाली कान्ग्रेस प्रशिक्षण बिभाग नवलपरासी काे अायाेजनामा हरेक स्थानिय निकाय अन्तर्गत रहेका कार्यकर्ता हरुलाई प्रशिक्षण दिईरहेकाे प्रशिक्षक प्रमुख देवराज भण्डारीले बताउनु भयाे ।प्रशिक्षक बिभाग प्रमुख देवराज भण्डारी काे अध्यक्षता तथा नेपाली कान्ग्रेस का युवा नेता अनिल कुमार गाैडकाे प्रमुखअतिथ्यता मा भएकाे प्रशिक्षण कार्यक्रम मा सरावल गाउपालिका का हरेक वडाबाट सयाै कार्यकर्ता हरुकाे सहभागिता रहेकाे थियाे ।कार्यक्रम लाई देवराज भण्डारी र उमा गिरि ले प्रशिक्षण दिनु भएकाे थियाे ।कार्यक्रम सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चाैधरी ,सरावल गाउपालिका नेपाली कान्ग्रेसका ईकाई सभापति बिनाेद पाण्डे ,माेहन शर्मा लगायत ले मन्तब्य राख्नु भएकाे थियाे ।कार्यक्रम लाई शिवनाथ प्रसाद गाैडले सन्चालन गर्नु भएकाे थियाे।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com