About Contact
२१ आषाढ २०७९, मंगलबार
Close
बिज्ञापन
छोराले गर्यो आफ्नेै बाबुको हत्या ।

Darpanpost शुक्रबार, जेठ ०४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / ४ जेठ, बुटवल । रुपन्देहीमा आफ्नै छोराले बाबुको गोली हानि हत्या गरेका छन् । जिल्ला को कोटइमाइका गाउँपालिका का रामकेश धवलको उनकै जेठी श्रीमती को छोरा सन्दीप धवलले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । 

रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्राममा  घर बनाउने काम गरे बसेका रामकेश ले साझा ७:५० मा रोटी पकाउने क्रममा गोली लागेर घाइते बनेका उनलाई  उनका साथी र  स्थानीय मिलि मणिग्राम को अस्पतालमा लगेका थियो  थप उपचारको लागि उनलाई भैरहवा युनिभर्सल मेडिकल कलेजमा पुराएको थियो । उनको उपचारको क्रममा बिहीबार मृत्यु भएको थियो । मृतक धवलकी जेठी श्रीमती भारतको नौतनहवामा र छोरा गोरखपुर मा बस्दै आएका छन् ।

बुधबार बेलुका  धवलको गोली प्रहारपछि उनका छोरा सन्दीप फरार  रहेका छन्  गोली प्रहारमा छोरा कै संलग्नता देखिएपछि खोजी कार्य भइरहेको प्रहरीले दर्पण पोस्ट लाई जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com