About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
छोराले गर्यो आफ्नेै बाबुको हत्या ।

Darpanpost शुक्रबार, जेठ ०४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / ४ जेठ, बुटवल । रुपन्देहीमा आफ्नै छोराले बाबुको गोली हानि हत्या गरेका छन् । जिल्ला को कोटइमाइका गाउँपालिका का रामकेश धवलको उनकै जेठी श्रीमती को छोरा सन्दीप धवलले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । 

रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्राममा  घर बनाउने काम गरे बसेका रामकेश ले साझा ७:५० मा रोटी पकाउने क्रममा गोली लागेर घाइते बनेका उनलाई  उनका साथी र  स्थानीय मिलि मणिग्राम को अस्पतालमा लगेका थियो  थप उपचारको लागि उनलाई भैरहवा युनिभर्सल मेडिकल कलेजमा पुराएको थियो । उनको उपचारको क्रममा बिहीबार मृत्यु भएको थियो । मृतक धवलकी जेठी श्रीमती भारतको नौतनहवामा र छोरा गोरखपुर मा बस्दै आएका छन् ।

बुधबार बेलुका  धवलको गोली प्रहारपछि उनका छोरा सन्दीप फरार  रहेका छन्  गोली प्रहारमा छोरा कै संलग्नता देखिएपछि खोजी कार्य भइरहेको प्रहरीले दर्पण पोस्ट लाई जानकारी दिएको छ ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com