About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
आज मिति २०७५ साल जेष्ठ महिनाको ४ गते

Darpanpost शुक्रबार, जेठ ०४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मेष– स्वास्थ्यमा समस्या आउन सक्छ , आर्थिक समस्याले सताउनेछ भने , परिवारको लागी व्यस्त हुनुपर्ला , बैदेशिक काम कारोवारमा सामान्य हुनेछ । पेटको समस्या आउन सक्छ । शुभ अकं ९ पंहेलो रगं , उत्तर दिशा शुभ हुनेछ ।

बृष – यात्रा रमाईलो हुनेछ । आर्थिक प्रगतिहुनेछ भने छिमेकी संग बिवाद आउन सक्छ । व्यापार व्यावसायमा सामान्य हुनेछ , शुभ अकं ५ रातो रगं पुर्व दिशा शुभ हुनेछ ।

मिथुन – समय उत्तम रहेकोछ , व्यापार व्यवसायमा अरुले रिश गर्नेछन् । हार्डजोर्नीको समस्या आउन सक्छ भने शिक्षामा प्रगति हुनेछ । शुभ अकं १ रातो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

कर्कट – सवारी साधनबाट होसियार हुनुहोला , आर्थिक कष्टले दिन भरि तनाव आउन सक्छ । भविष्यको योजनाहरु निर्माण गर्ने सरसल्लामा व्यस्त हुनुपर्ला । शुभ अकं ४ सेतो रगं पश्चिम दिशा शुभ हुनेछ ।

सिंह – समय उत्तम रहेकोछ । आर्थिक प्रगति तथा मान सम्मान मिल्नेछ । टाउको सम्बन्धी समस्या आउन सक्छ भने झै – झगडा हुनेछ । शुभ अकं ७ हरियो रगं पुर्व दिशा शुभ रहेकोछ ।

कन्या – मनमा रहेको डर चिन्ता हटेर जानेछ । रमाईलो यात्रा तथा काम काजमा व्यस्त हुनुपर्ला साथीभाईको सर सल्लाहमा दिन भरि व्यस्त हुनुपर्ला , मिष्ठान्न भोजन प्राप्त हुनेछ । शुभ अकं ५ वुट्टे कपडा तथा पश्चिम दिशा शुभ हुनेछ ।

तुला – आर्थिक चिन्ताको कारण साथीभाईसंगको सम्बन्धमा शत्रुता हुनेछ । मावली तथा ससुरालीको काम काजमा व्यस्त रोकिएका काममा सहभागी हुनुपर्ला , शुभ अकं ८ रातो रगं पश्चिम दिशा शुभ हुनेछ ।
बृश्चिक – राजनैतिक कुराकानीमा बिवादको कारण काम काजमा हानी हुनेछ । यात्रा रमाईलो तथा अर्थपुर्ण हुनेछ । मन खिन्न हुने समाचार सुन्नुपर्ला , शुभ अकं ३ हरियो रगं पश्चिम दिशा शुभ हुनेछ ।

धनु – धैर्यतामा काम गर्नुमा नै उचित हुनेछ । कला साहित्यमा रुची जाग्नेछ । मनमा डर चिन्ता आउन सक्छ । आमा बुवा संग बिवाद आउनेछ भने दाम्पत्य जिवनमा रमाईलो गर्ने अवसर प्राप्त हुनेछ । शुभ अकं ७ सेतो रगं दक्षिण दिशा शुभ हुनेछ ।

मकर – रोकिएका काम काजहरु सम्पन्न हुनेछ भने सवारी साधनबाट ध्यान दिनुहोला , स्वास्थ्यमा सुधार तथा परिवारको लागी खर्चमा बृद्घि हुनेछ । शुभ अकं ९ पंहेलो रगं पुर्व दिशा शुभ हुनेछ ।

कुम्भ – धेरै परिश्रम गरेर मात्र आर्थिक प्रगति हुनेछ , बोली बचनमा नियन्त्रण गर्नुमा नै उचि होला , शैक्षिक समस्याले सताउने छ भने नसोचेको काम गर्नु पर्नेछ । शुभ अकं २ कालो रगं दक्षिण दिशा शुभ हुनेछ ।

मिन – मनमा डर चिन्ताले दिन भरि काम काजमा अस्त व्यस्त हुनुपर्ला , स्वास्थ्यमा सुधार तथा बैदेशिकक्षेत्रमा राम्रो हुनेछ भने साथीभाईहरुले कुरा काट्ने छन् । शुभ अकं ५ रातो रगं पुर्व दिशा शुभ हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com