About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
आज मिति २०७५ साल जेष्ठ महिनाको ४ गते

Darpanpost शुक्रबार, जेठ ०४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मेष– स्वास्थ्यमा समस्या आउन सक्छ , आर्थिक समस्याले सताउनेछ भने , परिवारको लागी व्यस्त हुनुपर्ला , बैदेशिक काम कारोवारमा सामान्य हुनेछ । पेटको समस्या आउन सक्छ । शुभ अकं ९ पंहेलो रगं , उत्तर दिशा शुभ हुनेछ ।

बृष – यात्रा रमाईलो हुनेछ । आर्थिक प्रगतिहुनेछ भने छिमेकी संग बिवाद आउन सक्छ । व्यापार व्यावसायमा सामान्य हुनेछ , शुभ अकं ५ रातो रगं पुर्व दिशा शुभ हुनेछ ।

मिथुन – समय उत्तम रहेकोछ , व्यापार व्यवसायमा अरुले रिश गर्नेछन् । हार्डजोर्नीको समस्या आउन सक्छ भने शिक्षामा प्रगति हुनेछ । शुभ अकं १ रातो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

कर्कट – सवारी साधनबाट होसियार हुनुहोला , आर्थिक कष्टले दिन भरि तनाव आउन सक्छ । भविष्यको योजनाहरु निर्माण गर्ने सरसल्लामा व्यस्त हुनुपर्ला । शुभ अकं ४ सेतो रगं पश्चिम दिशा शुभ हुनेछ ।

सिंह – समय उत्तम रहेकोछ । आर्थिक प्रगति तथा मान सम्मान मिल्नेछ । टाउको सम्बन्धी समस्या आउन सक्छ भने झै – झगडा हुनेछ । शुभ अकं ७ हरियो रगं पुर्व दिशा शुभ रहेकोछ ।

कन्या – मनमा रहेको डर चिन्ता हटेर जानेछ । रमाईलो यात्रा तथा काम काजमा व्यस्त हुनुपर्ला साथीभाईको सर सल्लाहमा दिन भरि व्यस्त हुनुपर्ला , मिष्ठान्न भोजन प्राप्त हुनेछ । शुभ अकं ५ वुट्टे कपडा तथा पश्चिम दिशा शुभ हुनेछ ।

तुला – आर्थिक चिन्ताको कारण साथीभाईसंगको सम्बन्धमा शत्रुता हुनेछ । मावली तथा ससुरालीको काम काजमा व्यस्त रोकिएका काममा सहभागी हुनुपर्ला , शुभ अकं ८ रातो रगं पश्चिम दिशा शुभ हुनेछ ।
बृश्चिक – राजनैतिक कुराकानीमा बिवादको कारण काम काजमा हानी हुनेछ । यात्रा रमाईलो तथा अर्थपुर्ण हुनेछ । मन खिन्न हुने समाचार सुन्नुपर्ला , शुभ अकं ३ हरियो रगं पश्चिम दिशा शुभ हुनेछ ।

धनु – धैर्यतामा काम गर्नुमा नै उचित हुनेछ । कला साहित्यमा रुची जाग्नेछ । मनमा डर चिन्ता आउन सक्छ । आमा बुवा संग बिवाद आउनेछ भने दाम्पत्य जिवनमा रमाईलो गर्ने अवसर प्राप्त हुनेछ । शुभ अकं ७ सेतो रगं दक्षिण दिशा शुभ हुनेछ ।

मकर – रोकिएका काम काजहरु सम्पन्न हुनेछ भने सवारी साधनबाट ध्यान दिनुहोला , स्वास्थ्यमा सुधार तथा परिवारको लागी खर्चमा बृद्घि हुनेछ । शुभ अकं ९ पंहेलो रगं पुर्व दिशा शुभ हुनेछ ।

कुम्भ – धेरै परिश्रम गरेर मात्र आर्थिक प्रगति हुनेछ , बोली बचनमा नियन्त्रण गर्नुमा नै उचि होला , शैक्षिक समस्याले सताउने छ भने नसोचेको काम गर्नु पर्नेछ । शुभ अकं २ कालो रगं दक्षिण दिशा शुभ हुनेछ ।

मिन – मनमा डर चिन्ताले दिन भरि काम काजमा अस्त व्यस्त हुनुपर्ला , स्वास्थ्यमा सुधार तथा बैदेशिकक्षेत्रमा राम्रो हुनेछ भने साथीभाईहरुले कुरा काट्ने छन् । शुभ अकं ५ रातो रगं पुर्व दिशा शुभ हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com