About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
आज मिति २०७५ साल जेष्ठ महिनाको ३ गते

Darpanpost बिहिबार, जेठ ०३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मेष – समय उत्तम रहेको छ आर्थिक समस्याबाट छुटकारा मिल्नेछ । व्यवसायमा केहि नोक्सानी हुन सक्छ । बैदेशीक कामकाजमा सफल्ता मिल्नेछ । शुभ अकं १ पंहेलो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

बृष – दाजुभाईको सहयोगमा आर्थिक लाभ मिल्नेछ , स्वास्थ्यमा भने केहि समस्या आउन सक्छ । जमिनको कारोबारमा भने ढिलासुस्ती हुनेछ । आजको लागी शुभ अकं २ सेतो रगं पुर्व दिशा शुभ रहेकोछ ।

मिथुन – जगिरमा असन्तुष्टी हुनुका साथै बिनाकारण बिवाद आउन सक्छ । शिक्षामा मन जाने छैन् । परिश्रम धेरै गर्नुपर्ला , स्वास्थ्यमा ख्याल नगर्दा केहि समस्या आउन सक्छ । शुभ अकं ६ रातो रगं , उत्तर दिशा शुभ रहेको छ ।

कर्कट – स्वास्थ्यमा केहि हानी हुनेछ । पढाइ तथा नोकरीमा सन्तुष्ट मिल्ने छ । यात्रामा केहि कठिनाईहरु हुनेछन् । साथीभाईको सहयोगमा अर्थिक लाभ मिल्नेछ । शुभ अकं ९ पंहेलो रगं , दक्षिण दिशा शुभ हुनेछ ।

सिंह – मनमा शंका तथा गलत बिचारको कारण साथीभाई संग बिवाद आउन सक्छ । आर्थिक पक्षमा केहि सुधार भएता पनि खर्चको मात्रा बढेर जानेछ । शिक्षामा प्रगति हुनेछ । शुभ अकं २ सेतो रगं पश्चिम दिशा शुभ हुनेछ ।

कन्या – मनमा खुशी तथा रमाईलो गर्ने अवसर मिल्नेछ । आर्थिक समस्याले सताउनेछ भने परिवारको सहयोगमा कार्यहरु सपन्न हुनेछ । शुभ अकं ५ रातो रगं पश्चिम दिशा शुभ हुनेछ ।

तुला – स्वास्थ्यमा समस्या आउने छ , व्यापारमा नोक्सानी तथा बिनाकारण परिवारको चिन्ता बढेर जानेछ , बैदेशिक काम काजमा सफल्ता मिल्नेछ । शुभ अकं ७ कालो रगं उत्तर दिशा शुभ हुनेछ ।

बृश्चिक – आर्थिक चिन्ता तथा परिवारको कारण जरिवाना तिर्नुपर्ला , मिष्ठान्न भोजन मिल्नेछ । शंका तथा गलत बिचारको कारण साथीभाई टाढा हुनेछन् । शुभ अकं ८ रातो रगं पुर्व दिशा शुभ हुनेछ ।

धनु – दाम्पत्य जिवनमा तनाव तथा विनाकारण परिवारमा झै–झगडा हुनेछ । स्वास्थ्यको ख्याल नगर्दा महत्वपुर्ण काममा बाधा आउनेछ भने कृषिकार्यबाट लाभ मिल्नेछ । शुभ अकं ६ हरियो रगं , पुर्व दिशा शुभ रहेकोछ ।

मकर – व्यापार व्यवसायमा अरुले रिश गर्ने छन् । परिवारको चिन्ता तथा स्वास्थ्यमा समस्या आउन सक्छ भने दाजुभाईको सहयोगले आर्थिक चिन्ता दुरहुनेछ । शुभ अकं ९ निलो रगं पश्चिम दिशा शुभ हुनेछ ।

कुम्भ – परिवारमा मेलमिलाप हुनेछ । शुभ समाचार सुन्ने अवसर प्राप्त हुनेछ । आर्थिक चिन्ताले भने दिन भरि समस्या आउन सक्छ । सरकारीकाम काजमा व्यस्त तथा शिक्षामा भने सामान्य रहनेछ । शुभ अकं ४ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

मिन – स्वास्थ्यमा सुधार हुनुका साथै परिवारको माया मिल्नेछ । शुभ समाचार सुन्नुका साथै छिमेकी संग केहि बिवाद आउन सक्छ । शुभ अकं ३ हरियो रगं उत्तर दिशा शुभ रहेकोछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com