About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

आज मिति २०७५ साल जेष्ठ महिनाको ३ गते

Darpanpost बिहिबार, जेठ ०३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मेष – समय उत्तम रहेको छ आर्थिक समस्याबाट छुटकारा मिल्नेछ । व्यवसायमा केहि नोक्सानी हुन सक्छ । बैदेशीक कामकाजमा सफल्ता मिल्नेछ । शुभ अकं १ पंहेलो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

बृष – दाजुभाईको सहयोगमा आर्थिक लाभ मिल्नेछ , स्वास्थ्यमा भने केहि समस्या आउन सक्छ । जमिनको कारोबारमा भने ढिलासुस्ती हुनेछ । आजको लागी शुभ अकं २ सेतो रगं पुर्व दिशा शुभ रहेकोछ ।

मिथुन – जगिरमा असन्तुष्टी हुनुका साथै बिनाकारण बिवाद आउन सक्छ । शिक्षामा मन जाने छैन् । परिश्रम धेरै गर्नुपर्ला , स्वास्थ्यमा ख्याल नगर्दा केहि समस्या आउन सक्छ । शुभ अकं ६ रातो रगं , उत्तर दिशा शुभ रहेको छ ।

कर्कट – स्वास्थ्यमा केहि हानी हुनेछ । पढाइ तथा नोकरीमा सन्तुष्ट मिल्ने छ । यात्रामा केहि कठिनाईहरु हुनेछन् । साथीभाईको सहयोगमा अर्थिक लाभ मिल्नेछ । शुभ अकं ९ पंहेलो रगं , दक्षिण दिशा शुभ हुनेछ ।

सिंह – मनमा शंका तथा गलत बिचारको कारण साथीभाई संग बिवाद आउन सक्छ । आर्थिक पक्षमा केहि सुधार भएता पनि खर्चको मात्रा बढेर जानेछ । शिक्षामा प्रगति हुनेछ । शुभ अकं २ सेतो रगं पश्चिम दिशा शुभ हुनेछ ।

कन्या – मनमा खुशी तथा रमाईलो गर्ने अवसर मिल्नेछ । आर्थिक समस्याले सताउनेछ भने परिवारको सहयोगमा कार्यहरु सपन्न हुनेछ । शुभ अकं ५ रातो रगं पश्चिम दिशा शुभ हुनेछ ।

तुला – स्वास्थ्यमा समस्या आउने छ , व्यापारमा नोक्सानी तथा बिनाकारण परिवारको चिन्ता बढेर जानेछ , बैदेशिक काम काजमा सफल्ता मिल्नेछ । शुभ अकं ७ कालो रगं उत्तर दिशा शुभ हुनेछ ।

बृश्चिक – आर्थिक चिन्ता तथा परिवारको कारण जरिवाना तिर्नुपर्ला , मिष्ठान्न भोजन मिल्नेछ । शंका तथा गलत बिचारको कारण साथीभाई टाढा हुनेछन् । शुभ अकं ८ रातो रगं पुर्व दिशा शुभ हुनेछ ।

धनु – दाम्पत्य जिवनमा तनाव तथा विनाकारण परिवारमा झै–झगडा हुनेछ । स्वास्थ्यको ख्याल नगर्दा महत्वपुर्ण काममा बाधा आउनेछ भने कृषिकार्यबाट लाभ मिल्नेछ । शुभ अकं ६ हरियो रगं , पुर्व दिशा शुभ रहेकोछ ।

मकर – व्यापार व्यवसायमा अरुले रिश गर्ने छन् । परिवारको चिन्ता तथा स्वास्थ्यमा समस्या आउन सक्छ भने दाजुभाईको सहयोगले आर्थिक चिन्ता दुरहुनेछ । शुभ अकं ९ निलो रगं पश्चिम दिशा शुभ हुनेछ ।

कुम्भ – परिवारमा मेलमिलाप हुनेछ । शुभ समाचार सुन्ने अवसर प्राप्त हुनेछ । आर्थिक चिन्ताले भने दिन भरि समस्या आउन सक्छ । सरकारीकाम काजमा व्यस्त तथा शिक्षामा भने सामान्य रहनेछ । शुभ अकं ४ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

मिन – स्वास्थ्यमा सुधार हुनुका साथै परिवारको माया मिल्नेछ । शुभ समाचार सुन्नुका साथै छिमेकी संग केहि बिवाद आउन सक्छ । शुभ अकं ३ हरियो रगं उत्तर दिशा शुभ रहेकोछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेता चौधरीद्धारा जनसम्पर्क कार्यालय स्थापना
बधाई लिने होइन बधाई दिने हो अब्दुल रज्जाक ।

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com