About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
हप्ताै दिन देखि लागेकाे ताला अझै सम्म खुल्न नसक्दा बिद्यार्थी पनि अान्दोलित

Darpanpost मंगलबार, जेठ ०१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,बैशाख ३१ बेलाटारी।
जिल्ला काे प्रतापपुर गाउपालिका वडा न ४ मा रहेकाे जनता अाधारभुत बिद्यालय बर्दघाटेमा हप्ताै दिन अगाडि निजि श्राेत मा रहेका शिक्षक हरुले लगाएकाे ताला अझै सम्म खुल्न नसक्दा बिद्यार्थी हरु पनि अान्दाेलित भएका छन ।बिद्यालय लाई शान्ति क्षेत्र घाेषणा सरकार ले गरेपनि विभिन्न कारणले बिद्यालय बन्द भएकाे बिद्यालय काे ले तत्काल समस्या समाधान गरि बिद्यालय सन्चालन गरिनुपर्ने बिद्यार्थी हरुले माग गरेका छन ।बिद्यार्थी हरुले पनि बिद्यालय प्रशाशन लाई अाराेप लगाउदै नाराबाजी समेत गरेका थिए ।बिद्यालय ब्यवस्थापन समितिकाे बिना निर्णय अभिभावक भेला गराई बिद्यालय कक्षा ८ बाट तल झारि कक्षा ६ सम्म मात्र प्राधानाध्यपकले एकलाैटी रुपमा कक्षा सन्चालन गरेकाे र बिगत १० महिना देखि लगातार रुपमा अहिले सम्म तलब नपाएकाे भन्दै बिद्यालय काे प्रशासन कक्षमा २४ गते देखि नै तालाबन्दी गरिएकाे छ ।अाफुहरुले तलब नपाउन्जेल ताला नखाेलिने समेत शिक्षकहरुले चेतवानी दिईदै अाएका छन ।भने उता हप्ताै दिन देखि बिद्यालय का प्राधानाध्यापक बिद्यालय नअाउदा बिद्यालय काे समस्या समाधान हुन नसकेकाे बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ऋषि कश्यप पाण्डे ले बताउनु भयाे

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com