About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
महेन्द्र ज्योति मावि लुङखुलाई एक दम्पत्तिद्धारा कम्प्युटर सहयोग

Darpanpost सोमबार, बैशाख ३१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

पर्वत । माहशिला गाउंपालिका ५ लुङखु एकपाटे स्थित महेन्द्र ज्योति माध्यमिक विधालयलाई एक समाजसेविले ४ थान कम्प्युटर सहयोग स्वरुप विधालयलाई हस्तान्तरण गर्नुभएको छ । स्वर्गिय चतुर मल्लको नाति,नातिनी वुहारी र भुपु वीर अस्पताल का डेण्टल डक्टर कृष्ण मल्लका छोरा,वुहारी हाल अष्ट्ेलिया निबासी भुपु विधार्थि लिलेन्द्र मल्ल र धर्म पत्नी सर्मिला मल्लले सो कम्प्युटर विधालयको प्रगतिको कामना गर्दै वितरण गर्नुभएको हो ।विधालयलाई गरेको यो सहयोग सदैव स्मरण गर्ने भन्दै सहयोगका लागि सहयोगिदाताहरु प्रति शिक्षक,विधार्थी,विधालय व्यवस्थापन समितिले आभर व्यक्त गर्दै उहांहरुको परिवारमा सुख शान्ति र उज्वल भविष्यको कामना गर्नुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com