About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
वैशाख ३० गते नेपाल बन्द आह्वान परिक्षा दिने विद्यार्थीलाई नरोकिने नेकपाको भनाइ ।

Darpanpost शनिबार, बैशाख २९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost
  1. अमृत भट्टराई  / २९ वैशाख, बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी वैशाख ३० गते आइतबार नेपाल बन्द आह्वान गरेको छ । बन्दका क्रममा कक्षा ११ का परिक्षा दिने  विद्यार्थी , एम्बुलेन्स , दुध बोक्ने गाडी , तरकारी बोक्ने गाडी , पत्रकारका साधन संचालनमा रोक नलगाइको बताएको छ ।

बिप्लव नेतृत्वकाे नेकपाले भाेली आइतवार नेपाल बन्दको आह्वान गरेको छ ।

अरुण तेस्रो भारतलाई निमार्ण गर्न दिने यस अघिको निर्णयलाई हिजो संयुक्त सिलन्यास गरिएको ,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला भारतीय सेना अस्वभाविक प्रवेश लगायतको विरोध स्वरुप नेपाल बन्दको आह्वान गरिएको नेकपाका रुपन्देही इन्चार्ज शरद ओलीले नागरिक आवाजलाई जानकारी दिए ।

बन्दका क्रममा कक्षा ११ का परिक्षा दिने विद्यार्थी, एम्वुलेन्स, दुध, तरकारी बोक्ने साधन,सव वाहान, कुटनीतिक नियोग, पत्रकारका साधन संचालनमा रोक नलगाइने उनकाे भनाई छ ।

बन्द भोली विहान ५ बजे देखि साझ ५ बजे सम्म रहने नेपाल कम्युनिस्ट पार्टी ले जनाएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com