About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
दर्पण पोस्ट सँग बोल्दै के. सी ले भने गृहमन्त्रीको अभियानमा सहयोग रहने छ ।

Darpanpost शुक्रबार, बैशाख २८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोस्ट – वैशाख  , २८ बुटवल । राष्ट्रिय जनस्वास्थ्य समाज रुपन्देहीका अध्यक्ष माधब के. सी सँग पत्रकार अमृत भट्टराईको विशेष कुराकानी ।

राष्ट्रिय जनस्वास्थ्य समाज रुपन्देहीका अध्यक्ष माधब के सीले पछिल्लो समय गृह मन्त्रालयले चालेको कदमलाई स्वागत गरेका छन् I गृहमन्त्रि रामबहादुर थापा (बादल)ले मधिरा मुक्त समाजको अभियानमा युवाहरुलाई सहयोग गर्न गरेको आह्वान प्रति पूर्ण समर्थन रहेको भन्दै आफुहरु पनि स्वास्थ्य समाजको अभियानमा रहेको हुदा स्वस्थ शान्त समाज निर्माणको लागि मधिरापनी एउटा बाधक तत्तो रहेको ले यसलाई व्यवस्थित गर्न सके मात्र समाजमा घट्ने (महिला हिंसा,चोरि,डकैति,) लगायतका धेरै समस्याका समाधान हुने बताएका छन् थप बोल्दै अध्यक्ष के सीले भनेका छन् उक्त मधिरा नियन्त्रण कार्यको सुरुवात खासमा मावोबादीले जनयुद्द कालिन समयमा सुरु गरेको र शान्ति प्रक्रिया पछिका विभिन्न सरकारमा मावोबादी रहदापनि उक्त कुरा प्रति कुनै चासो नदेखाएकोमा धेरैको गुनासो रहेको र फेरी आज आएर गृहमन्त्रिले उक्त कुराको उठान गर्नु आफैमा प्रसंनसनिय भएको बताएका छन् I

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com