About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
परदेशीको पिडा गितमा उतार्दै नव गाएक उज्जल पन्त

परदेशीको पिडा गितमा शुक्रबार, बैशाख २८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

 

विकासराज पौडेल । पर्वत कुश्मा
पर्वतको फलेवास नगरपालिका लिमिठानामा ७ छहरामा जन्मेर कर्मथलो विदेश वनाउदै आएका नवगाएक उज्जल पन्त आफुले परदेशमा भोगेका ,दुख पाएका कुरालाई सवै नेपालीको दुख र पिडा सम्जेर गित मार्फत आएका छन ।
सानै उमेर देखी आफु विदेस गएको र सवै कुरा भोगेकोले सवै विदेसिने नेपालीका दुख पिडा गितमा उतारेर नेपाली लोक गित संगितमा लागेको वताएका छन ।नेपालमा रहँदा पनि सानै उमेरदेखिनै अरुका गित संगित गुनगुनाउदै आउने गथ्र्ये ।अव केहि समय केहि दुख,पिडाका कथा व्यथालाई लेखेर गाएर गित संगितमा लाग्ने वताएका छन ।उनले दिएको जानकारी अनुसार पहिलो एल्वम चाँडै नै बजारमा आउदै छ ।जुन गित परदेसिको सपना अधुरो भएको भन्ने रहेको छ ।यस गितमा धेरै सपना बोकेर परदेस गएको तर अधुरै रहेको भन्न खोजिएको छ ।
स्वर शब्द संगीत अर्जुन पन्तको रहेको छ भने ऐरेन्जर स्याम थापा मगरको रहेको छ
न्यू अन्जना डिजिटल मिडिया प्रा.लि.काठमाडौवाट वजारमा आउन लागेको लोकदोहोरी गितको विदेशका विभिन्न ठाँउमा छायाङकन गरिएको छ । जसमा अभिनय उज्जल पन्त र अनिता सोनिले गरेका छन गितको छायांकन अर्जुन कुमार र निर्देशक अमीत बराइलिले गरेका छन ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com