About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
हावाहुरी ले लाखाैकाे क्षति

Darpanpost बुधबार, बैशाख २६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,

बैशाख २६बेलाटारी । राति अाएकाे हावाहुरी ले नवलपरासी लगायत विभिन्न जिल्लामा लाखाैकाे क्षति पुर्याएकाे छ ।नवलपरासीकाे प्रतापपुर गाउपालिकावडा न३ मा रहेकाे जङ्गली उपाध्या , शिवपुजन उपाध्या ,चानबली यादव लगायत घरपरिवारकाे घरकाे छानाे उडाएर लाखाैकाे क्षति पुर्याएकाे छ ।घरकाे छानाे नै उडाएपछि अहिले साेपरिवार घरबिहिन बनेका छन जसरि तसरि सस्थाबाट ऋण लिई घर बनाएकाे थिए त्याे ऋण तिर्न अझै बाकि हुँदै घर भत्केर हावाहुरी बेवारिसे बनाएकाे पिडितहरु ले गुनासाे गरेका छन ।घर नहुदा स्थानिय काे घरमा बस्न बाध्य भएकाे पिडितहरुले बताए ।देशमा रहेका विभिन्न सघसस्था हरु रहेता पनि अहिले सम्म काेहि पनि नअाएकाे पिडितहरुले बताए।उता प्रतापपुर गाउपालिका का प्रमुख राजकुमार शर्मा ले गाउपालिकाकाे विभिन्न वडाबाट क्षति भएका घरकाे डाटा सकलन कार्य गरि गाउपालिकाले अावश्यक सहयाेग गर्ने बताउनु भयाे।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com