About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
निजिश्राेत का शिक्षकहरु तलब नपाएकाेले गरे तालाबन्दी

Darpanpost सोमबार, बैशाख २४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,

बैशाख २४ बेलाटारी । जिल्ला काे प्रतापपुर गाउपालिका वडा न ४ मा रहेकाे जनता अाधारभुत बिद्यालय बर्दघाटेमा अाज निजि श्राेत मा रहेका शिक्षक हरुले तालाबन्दी गरेका छन।

बिद्यालय ब्यवस्थापन समितिकाे बिना निर्णय अभिभावक भेला गराई बिद्यालय कक्षा ८ बाट तल झारि कक्षा ६ सम्म मात्र प्राधानाध्यपकले एकलाैटी रुपमा कक्षा सन्चालन गरेकाे र बिगत १० महिना देखि लगातार रुपमा अहिले सम्म तलब नपाएकाे भन्दै अाज बिद्यालय काे प्रशासन कक्षमा तालाबन्दी गरेका एक शिक्षकले बताए ।अाफुहरुले तलब नपाउन्जेल ताला नखाेलिने समेत शिक्षकहरुले चेतवानी दिएका छन

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com