About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
प्रतापपुर गाउपालिका लाई सडक बत्ती ले झिलमिल बनाउछु : राजकुमार शर्मा

Darpanpost सोमबार, बैशाख २४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,

बैशाख २४बेलाटारी । जिल्ला काे ग्रामीण क्षेत्र सग जाेडिएकाे प्रतापपुर गाउपालिकालाई २०७५ सालकाे मशाान्त सम्म मा झिलमिल बत्ती ले गाउपालिकालाई उज्यालाे बनाउने अाफ्नाे लक्ष्य रहेकाे प्रतापपुर गाउपालिकाका प्रमुख राजकुमार शर्मा ले बताउनु भएकाे छ।बेलाटारीमा अाज पत्रकार हरु सग कुराकानी गर्दै यस्ताे कुरा बताउनु भएकाे हाे ।प्रतापपुर गाउपालिका मा कुल ९ वटा वडा रहेकाे छ याे साल ९ वटै वडाकाे हरेक टाेलमा रहेकाे हरेक पाेलमा बत्ती लगाई सबै गाउलाई उज्यालो बनाउने मेराे याेजना रहेकाे बताउनु भएकाे छ।पुरै वडामा बत्ती लगायपछि यश क्षेत्र का जनता चाेरि डकैती,दुर्घटना तथा सर्प डसाई जस्ता समस्या बाट बच्ने समेत बिश्वास गरिएकाे छ। गण्डक पावर हाउस बाट गाउपालिकाका बिभिन्न वडामा मिटर जडान गरि सबै पाेलमा बत्ती लगाउने र खपत बत्ती काे बिद्युत शुल्क प्रतापपुर गाउपालिकाले तिर्ने समेत जानकारी दिनु भयाे।साथै खानेपानीकाे समेत याेजना सन्चालन गरिने शर्माले बताउनु भयाे।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com