About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
बिद्यालय काे बसकाे ठक्कर बाट एक बिद्यार्थी काे मृत्युु ।

Darpanpost आइतबार, बैशाख २३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,बैशाख २३ बेलाटारी
नवलपरासी जिल्ला काे प्रतापपुर गाउपालिका वडा २ साेनबर्षामा अाज बिद्यालयकाे बसकाे ठक्कर ले एक बिद्यार्थीकाे ज्यान गएकाे छ ।प्रतापपुर गाउपालिका वडा न२ मा रहेकाे पब्लिक ईङ्गलिश बाेर्डिङ स्कुलकाे लु१क ६९३० नम्बरकाे बसले साेहि बिद्यालय काे कक्षा नर्सरीमा अध्यनरत साेनबर्षा बस्ने बर्ष ४ काे रितेश यादव लाई बसकाे ठक्कर बाट मृत्युु भएकाे ईलाका प्रहरी कार्यालय सेमरी ले जनाएकाे छ।प्रहरी ले दिएकाे जानकारी अनुसार बिद्यार्थी ले बसकाे ढाेकाबाट अार्लनलाग्दा बसले कुल्चेकाे बताईएकाे छ।क्षमता भन्दा बढि बिद्यार्थी हरु लाेड गरि अाेसार्ने गरेकाेले विभिन्न समय दुर्घटना बढ्दै गएकाे प्रहरीकाे दाबी रहेकाे छ ।बर्षाै पुराना गाडि सन्चालन गर्दाले पनि दुर्घटना बढ्दै गईरहेकाे प्रहरी काे भनाई छ ।स्थानिय राजु यादवकाे ४ छाेरी र१ कान्छाे छाेराकाे रुपमा रहेकाे साे परिवारमा अहिले शाेकमा डुबेका छन ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com