About Contact
२० मंसिर २०७९, मंगलबार
Close
बिज्ञापन
नेपाल बढई समाज नवलपरासीकाे अध्यक्ष मा जगदीश शर्मा चयन

Darpanpost शनिबार, बैशाख २२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost


नन्दु यादव ,बैशाख २२बेलाटारी ।
नेपाल बढई समाज नवलपरासी काे अाज दाेस्राे अधिबेशन बेलाटारी सम्पन्न भएकाे छ ।नेपाल बढई समाज नवलपरासी का अध्यक्ष सुबाषचन्द्र शर्मा काे सभापतित्व तथा प्रतापपुर गाउँ पालिकाका प्रमुख राजकुमार शर्मा काे प्रमुख अतिथियतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रम मा नेपाल बढई समाज कपिलवस्तु का अध्यक्ष प्रभुनारायण शर्मा ,प्रदेश न५का प्रादेशिक समयाेजक बिद्यासागर शर्मा ,केवट सामुदायिक प्रतिष्ठान नवलपरासी का अध्यक्ष गाेपाल केवट लगायत ले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे साथै
नेपाल बढई समाज नवलपरासी काे दाेस्राे अधिबेशन बाट अाज जगदीश शर्माकाे सयाेजकत्वमा १३ सदस्यीय नेपाल बढई समाज नवलपरासी सर्बसहमति रुपमा चयन गरिएकाे छ ।जसकाे उपाध्यक्ष मा रमेश शर्मा , सचिवमा अजय प्रसाद शर्मा र काेषाध्यक्षमा अरबिन्द शर्मा लगायत रहनु भएकाे नेपाल बढई समाज नवलपरासी का सचिव अजय प्रसाद शर्माले बताउनु भयाे ।कार्यक्रम लाई अजय प्रसाद शर्माले सन्चालन गर्नु भएकाे थियाे।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
आज मंसिर २० गते मंगलवार , गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com