About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
काठमाडौं बाट दाङ आउदै गरेको बसमा बम प्रहार ।

Darpanpost शनिबार, बैशाख २२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

φदर्पण पोस्ट समाचारदाता ÷ दाङ ,२२ वैशाख ।  

दाङ, बैशाख २२ ।
काठमाडौंबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुवाहक बसमा बम प्रहार गरिएको छ । मालिका कालिका यातायात प्रालिको ना ६ ख ३९७० नम्वरको बसमा आज बिहान ५ वजे बम प्रहार भएको प्रालिका अध्यक्ष सुमन पोख्रेलले जानकारी दिनुभयो ।

पोख्रेलका अनुसार ४ नम्वर र गोरुसिंगेको बीचमा पर्ने वनगैं भन्ने स्थानमा २ जनाको समूहमा आएका युवाहरुले पेट्रोल बम प्रहार गरेका हुन् । बम प्रहारबाट गाडीमा आगो सल्किदै गरेको अवस्थामा यात्रुहरुले आगो नियन्त्रणमा लिएकाले क्षति हुनबाट बचेको अध्यक्ष अध्यक्ष पोख्रेलले  दर्पण पोस्ट लाई  जानकारी दिनुभयो ।

cp. अन्य अनलाइन बाट

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com