About Contact
१७ मंसिर २०७९, शनिबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

गुल्मीमा गएराति बम बिष्फोट

Darpanpost शनिबार, बैशाख २२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

२२ वैशाख गुल्मी । गुल्मीका २ स्थानमा गएराति बम बिष्फोट भएको छ । जिल्लाको रुरु गाउँपालिका बलेटक्सार र रेसुङ्गा नगरपालिका सदरमुकाम तम्घासनजिकै २ वटा स्थानमा एकै समयमा बम बिष्फोट भएको हो । गुल्मीका प्रमुख जिल्ला अधिकारी कौशलराज शर्माले २ छुट्टा छुट्टै स्थानमा बम विस्फोट भए पनि मानवीय तथा भौतिक क्षति नभएको जानकारी दिए । रातिको समयमा बम बिष्फोट भएसँगै स्थानिय त्रसित भएका छन् । बम कसले विस्फोट गरायो भन्ने खुलेको छैन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बम विष्फोट गराएको हुन सक्ने प्रजिअ शर्माले जानकारी दिए । साभार अनलाइनखबर बाट गरिएको हो ।।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बिहानी सामाजिक महिला कृषि सहकारीले मनायो ८औं साधरण सभा सम्पन्न ।
आईसीसी पुरुष विश्वकप अफ्रिका क्वालिफायरको ५ औँ खेलमा नाईजेरिया विजयी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com