About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
आज मिति २०७५ साल बैशाख महिनाको १६ गते

Darpanpost आइतबार, बैशाख १६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मेष – समय उत्तम रहेकोछ । आर्थिक चिन्ताको समाधान हुनेछ । बैदेशिक यात्रामा भने समस्या आउन सक्छ । शुभ अकं २ रातो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

बृष – आर्थिक चिन्ताको कारण परिवारमा झै– झगडा हुनेछ । शैक्षिक प्रगति हुनेछ । गलत बिचारको कारण व्यापारमा घाटा हुनेछ । शुभ अकं १ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।

मिथुन – बिनाकारण साथीभाई संग झै–झगडा हुनेछ । स्वास्थ्यमा केहि समस्या आउन सक्छ भने दाम्पत्य जिवनमा मेलमिलाप हुनेछ । शुभ अकं ३ कालो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

कर्कट – रोकिएका कामहरु सम्पन्न हुनेछन्। आर्थिक प्रगति तथा परिवारको सहयोगमा व्यापारमा सफल्ता हुनेछ । शुभ अकं ९ पंहेलो रगं पश्चिम दिशा शुभ हुनेछ ।

सिंह –जगिरमा असन्तुष्टि हुनेछ । साथीभाई संग होसियार हुनुहोला , प्रेमप्रसंगमा धोखा हुनेछ भने यात्रा रमाईलो हुनेछ । शुभ अकं १ रातो रगं उत्तर दिशा शुभ हुनेछ ।

कन्या – कार्य व्यस्ताले गर्दा साथीभाई टाडिनेछन् । परिवारको सहयोगमा आर्थिक प्रगति भएता पनि मनमा भने असान्ती हुनेछ । शुभ अकं १ सेतो रगं पुर्वदिशा शुभ रहेकोछ ।

तुला – व्यापार व्यवसायमा अरुले रिश गर्ने छन् । सन्तानले भनेको नमान्दा मन खिन्नताहुनेछ । शैक्षिक यात्रा तथा आर्थिक उन्नति हुनेछ । शुभ अकं ९ हरियो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

बृश्चिक – नयाँ कामको सुरुवात हुनेछ । साथीभाईको विश्वासमा गरेका काम कारोबारमा नोक्सानी हुन सक्छ । स्वास्थ्यमा भने केहि समस्या आउन सक्छ । शुभ अकं छ रातोे रगं उत्तर दिशा शुभ रहेकोछ ।

धनु – स्वाथ्यमा समस्या आउन सक्छ । जग्गाजमिनको कारोबारमा फाईदा हुनेछ । बिनाकारण परिवारमा झै– झगडा हुनेछ । शुभ अकं ६ हरियो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

मकर – आर्थिक प्रगति भएता पनि परिवारमा बिवाद आउन सक्छ । कमजोर मनस्थितीको कारण कार्यमा विघ्न बाधा आउन सक्छ । शुभ अकं ४ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

कुम्भ – मान सम्मान मिल्नेछ । स्वाथ्यमा ख्याल नगर्दा समस्या आउन सक्छ । यात्रा भने रमाईलो तथा लाभदायीक हुनेछ । शुभ अकं ३ कालो रगं पश्चिम दिशा शुभ हुनेछ ।

मिन – स्वास्थ्यमा समस्या आउन सक्छ । आर्थिक उन्नति तथा परिवारको सहयोगमा कामहरु बन्नेछन् । पिरचिन्ताको कारण यात्रा कष्टहुनेछ । शुभ अकं २ सेतो रगं पश्चिम दिशा शुभ हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com