About Contact
२० मंसिर २०७९, मंगलबार
Close
बिज्ञापन
आज मिति २०७५ साल बैशाख महिनाको १६ गते

Darpanpost आइतबार, बैशाख १६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मेष – समय उत्तम रहेकोछ । आर्थिक चिन्ताको समाधान हुनेछ । बैदेशिक यात्रामा भने समस्या आउन सक्छ । शुभ अकं २ रातो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

बृष – आर्थिक चिन्ताको कारण परिवारमा झै– झगडा हुनेछ । शैक्षिक प्रगति हुनेछ । गलत बिचारको कारण व्यापारमा घाटा हुनेछ । शुभ अकं १ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।

मिथुन – बिनाकारण साथीभाई संग झै–झगडा हुनेछ । स्वास्थ्यमा केहि समस्या आउन सक्छ भने दाम्पत्य जिवनमा मेलमिलाप हुनेछ । शुभ अकं ३ कालो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

कर्कट – रोकिएका कामहरु सम्पन्न हुनेछन्। आर्थिक प्रगति तथा परिवारको सहयोगमा व्यापारमा सफल्ता हुनेछ । शुभ अकं ९ पंहेलो रगं पश्चिम दिशा शुभ हुनेछ ।

सिंह –जगिरमा असन्तुष्टि हुनेछ । साथीभाई संग होसियार हुनुहोला , प्रेमप्रसंगमा धोखा हुनेछ भने यात्रा रमाईलो हुनेछ । शुभ अकं १ रातो रगं उत्तर दिशा शुभ हुनेछ ।

कन्या – कार्य व्यस्ताले गर्दा साथीभाई टाडिनेछन् । परिवारको सहयोगमा आर्थिक प्रगति भएता पनि मनमा भने असान्ती हुनेछ । शुभ अकं १ सेतो रगं पुर्वदिशा शुभ रहेकोछ ।

तुला – व्यापार व्यवसायमा अरुले रिश गर्ने छन् । सन्तानले भनेको नमान्दा मन खिन्नताहुनेछ । शैक्षिक यात्रा तथा आर्थिक उन्नति हुनेछ । शुभ अकं ९ हरियो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

बृश्चिक – नयाँ कामको सुरुवात हुनेछ । साथीभाईको विश्वासमा गरेका काम कारोबारमा नोक्सानी हुन सक्छ । स्वास्थ्यमा भने केहि समस्या आउन सक्छ । शुभ अकं छ रातोे रगं उत्तर दिशा शुभ रहेकोछ ।

धनु – स्वाथ्यमा समस्या आउन सक्छ । जग्गाजमिनको कारोबारमा फाईदा हुनेछ । बिनाकारण परिवारमा झै– झगडा हुनेछ । शुभ अकं ६ हरियो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

मकर – आर्थिक प्रगति भएता पनि परिवारमा बिवाद आउन सक्छ । कमजोर मनस्थितीको कारण कार्यमा विघ्न बाधा आउन सक्छ । शुभ अकं ४ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

कुम्भ – मान सम्मान मिल्नेछ । स्वाथ्यमा ख्याल नगर्दा समस्या आउन सक्छ । यात्रा भने रमाईलो तथा लाभदायीक हुनेछ । शुभ अकं ३ कालो रगं पश्चिम दिशा शुभ हुनेछ ।

मिन – स्वास्थ्यमा समस्या आउन सक्छ । आर्थिक उन्नति तथा परिवारको सहयोगमा कामहरु बन्नेछन् । पिरचिन्ताको कारण यात्रा कष्टहुनेछ । शुभ अकं २ सेतो रगं पश्चिम दिशा शुभ हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
आज मंसिर २० गते मंगलवार , गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com