About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
आफ्नै श्रीमानको मासु पोलेर खादै गर्दा एक महिला पक्राउ ।

Darpanpost शनिबार, बैशाख १५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

वैशाख १५ , दाङ

देशमा गाई काटेर मासु खान पाउनुपर्ने माग हुदैगर्दा यि महिलाले श्रीमाननै काटेर खादा खाँदै रङेहात पक्राउ ।
काठमाडौं, दाङमा एक महिलाले आफ्नै श्रीमानको मासु पालेर खाएकी खाएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १  सानोकी रिसमी महताराले आफ्नै श्रीमान चन्द्र साहकोको हातको औंला काटेर पोलर खाएकी हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी प्रकाश सापकोटाका अनुसार रिसमीले श्रीमानले मदिरा सेवन गरि यता दिन गरेको कारण दायाँ हातको चार वटा औंला काटेर खाएको बयान प्रहरीलाई दिइएका छन्। उनले प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ।

श्रीमान् श्रीमती दुवै ६४ वर्षका हुनुहुन्छ। चन्द्र बहादुरको अवस्था गम्भीर रहेकोले थप उपचारकालागि नेपालगञ्ज रिफर गरिएको छ। दाङमा एक महिलाले आफ्नै श्रीमानको मासु पालेर खाएकी छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ सानोकी रिसमी महताराले आफ्नै श्रीमान चन्द्र साहकोको हातको औंला काटेर पोलर खाएकी हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी प्रकाश सापकोटाका अनुसार रिसमीले श्रीमानले मदिरा सेवन गरि यता दिन गरेको कारण दायाँ हातको चार वटा औंला काटेर खाएको बयान प्रहरीलाई दिइएका छन्। उनले प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ।

श्रीमान् श्रीमती दुवै ६४ वर्षका हुनुहुन्छ। चन्द्र बहादुरको अवस्था गम्भीर रहेकोले थप उपचारकालागि नेपालगञ्ज रिफर गरिएको छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com