About Contact
२० आषाढ २०७९, सोमबार
Close
बिज्ञापन
गायिका बिष्णु माझी र मनोज शर्मा म यो धर्तिको लागि लायक छैन भन्दै संगै रोए । (हेर्नुहोस बाहिरियो भिडियो)

Darpanpost शनिबार, बैशाख १५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नेपाली सांगेतिक बजारमा सानै उमेर देखि नेपाली गीत संगीतलाई अत्यन्तै माया गर्ने गायक मनोज शर्मा र लोकप्रिय गायीका विष्णु माझीको आवाजमा नयाँ गीत लायक छैन धर्ति “ बोलको गित भखरै मात्रै डिजिटल बजारमा सार्बजनिक भयको छ ।

किशोर खत्री र गीता श्रेष्ठको अभिनय उत्कृष्ट अभिनय रहेको छ । भने खत्रिको यस भिडियो मा अलि फरक धारको अभिनय पनि देख्न सकिन्छ ।

गितमा माया प्रेमलाई बिषय बस्तु बनाइएको छ । उतिनै उत्कृष्ट शब्द र भिडियो पनि उतिनै उत्कृष्ट बनेको छ।

विगतका आफ्नो सिर्जनालाई सबैले माया गरिदिएको बताउदै गायक मनोज शर्माले यो गीतलाई पनि सबैले माया गरिदिनेमा आफु आशावादी रहेको बताउनु भयो ।

केशव सापकोटाले लय सिर्जना गरेको सो गीतमा आर के रामतेल र माया भण्डारीले शव्द सिर्जना गरेका छन सो। गीतको सिर्जन बरालले म्युजिक भिडियो निर्देशन गरेका छन।

हेर्नुहोस उक्त गितको पूरा भिडियो

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
अभियानको बेला मृत्यु भएकी प्यूठानकी हुमी देवीको परिवारलाई मगर संसारद्वारा आर्थिक सहयोग
धन्यवाद मेयर साबलाई, गरीबको बाच्ने अधिकार कहाँ छ र ? ‘गरिबको चमेली बोल्दिने कोही छैन (भिडियो सहित)

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com