About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
सालझण्डीका होटलमा प्रहरीको छापा होटल संचालक सहित १० जना नियन्त्रणमा

Darpanpost शनिबार, बैशाख १५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

बैशाख १४/सैनामैना नगपालिका सालझण्डीकब होटलहरुमा प्रहरीले  छापा हानेको छ। उक्त क्रममा होटलका साहु सहित १० जनालाइ नियन्त्रणमा  लिएको इलाका प्रहरी कायलयका प्रहरी  निरीक्षकले बताएका छन। उक्त होटलबाट अनैतिक  कायमा संलग्न रहेको  र सो काय गर्न सहयोग  गरेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षकले बताए । नियन्त्रणमा  पर्ने  हरुमा ६ जना केटा  र ३ जना केटी र होटल संचालक  रहेका छन  । स्थानियहरुको धेरै गुनासो आए पछि होटलमा छापा हानिएको इलाका प्रहरी निरीक्षक  दिपेश बस्याले जनाएका छन  ।   नियन्त्रणमा लिएका १० जना  ईलाका  प्रहरी  कार्यलय सालझण्डीमा रहेकोे  प्रहरी निरीक्षकले बताएका  छन।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com