मेष– आर्थिक प्रगतिको समय आएकोछ । नयाँ ठाँउको यात्रा, पदोन्नतिका साथै शत्रुनाश हुने छन् शुभ अकं ३, शुभ रंग पंहेलो ,शुभदिशा पश्चिम हुनेछ ।
बृष– वैदेशिक तथा राजनितिकक्षेत्रमा सफलता मिल्ने छ ,उद्योग तथा व्यापारमा सफलता ,मनमा चिन्ताले सताउने ,व्यवसायमा पाईने सफलतामा रीस गर्ने छन् ,शुभ अक.७, सेतो रग. , उत्तरदिशा शुभ हुनेछ ।
मिथुन– माया पिरतीमा चोट पुग्ने कुरा सुन्नुका साथै साथीभाईहरुबाट धोका हुन सक्छ । यात्रारमाइलो तथा अनुसन्धनात्मक हुने छ । शुभअकं ,८ शुभ र हरियो ,शुभदिशा दक्षिण हुनेछ ।
कर्कट– यात्रामा केहि शारिरिक समस्या आउन सक्ने हुदाँ विचार गरेर मात्र यात्रागर्नु होला ,शैक्षिक क्षेत्रमा खासैरुचि देखिदैन ,आर्थिक संकटबाट छुटकारा मिल्ने छ शुभअकं ७ शुभ रंग हल्का पहेलो ,पश्चिम शुभ दिशा ंहुनेछ ।
सिंह नयाँ कार्यहरु सम्पन्न हुदै जानेछ ,रोकिएका कामहरु बन्नेछन् ,मानसम्मान ,पदप्रतिष्ठा प्रशंसा मिल्ने छ ,गोपनीयतामा काम गर्नुहोला ,। शुभ अकं ,३ शुभ रगं कालो , पुर्वदिशा शुभ हुनेछ ।
कन्या – दाजुभाइहरुको काम गर्नुपर्नेछ , सांगतिक कार्यमा व्यस्त ,यात्रामा सहयोग मिल्नेछ । धन आर्जनमा बृद्धि हुने छ ।, आँखामा समस्या आउने छ । शुभ अकं ,७ शुभ र पहेलो ,दिशा उत्तर शुभ हुनेछ ।
तुला– अरुले रीस गर्ने तथा अवरोध दिन सक्नेछन् ,सामाजिक कार्यमा समय खर्च हुने, झुट्टा आरोप तथा अरुले मन दुखाउने कुराहरुमात्र गर्ने छन् , बिनाकारण रिश आउन सक्छ ,शुभ अकं ,९ शुभ र हल्का रातो र पुर्वदिशा शुभ हुनेछ ।
बृश्चिक– इष्टमित्रतथा आफ्नतीमा झैझगडा हुनेछ । आर्थिक संकटको सामना गर्नु पर्ला झुट्टा आरोप,जागिरमा सन्तोष मिल्ने छैनशुभ अंक ,६ शुभ र रातो,पश्चिम दिशा शुभ हुनेछ ।
धनु–, उचित निर्णयको कारण व्यापार ,जग्गा जमिनको कारोवारमा फाइदा मिल्नेछ । शैक्षिकस्तरमा परिर्वतन, परिश्रम गरे अनुसार फलमिल्ने छैन् वित्तियक्षेत्रमा प्रगति, । शुभ अकं ३ रङ्ग मिश्रित दक्षिण दिशा शुभ रहेकोछ ।
मकर– शत्रुनाश हुने छन् । सामाजिक मानसम्मान मिल्ने छ । एकान्तको बसोवास हुन सक्छ । शंका तथा गलत कार्यमा मन जान सक्छ एवं प्रेमप्रेमीका बिचमा विवाद हुने छ, शुभ अकं ,७ शुभ र रातो ,पुर्वदिशा शुभ हुनेछ ।
कुम्भ– कार्यमा व्यस्त , आटेकाकाहरु सम्पन्न , जग्गा जमिनमा लगानी , पाटनरीमा कार्य नगर्नु , पेटमा समस्या , सल्लाहदिनेलेनै धोखादिनेछन् । शुभ अकं १, रातो रगं पुर्वदिशा शुभ हुनेछ ।
मिन– महत्वपुर्ण निर्णयको कारण कार्यमा सफलता ,ऐतिहासिक स्थलको भ्रमण, विपरित लिङ्गीको आकर्षण पारिवारिक सुख एवं सन्तान सुख मिल्ने छ शुभ अंक ३, सेतोरगं शुभदिशा पश्चिम हुनेछ ।