About Contact
२० आषाढ २०७९, सोमबार
Close
बिज्ञापन
आज मिति २०७५ साल बैशाख महिनाको १२ गते

Darpanpost बुधबार, बैशाख १२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मेष – स्वास्थ्य समस्याको कारण सामाजिक काममा वाधा आउन सक्छ । बिनाकारण परिवारमा विवाद तथा यात्रामा कठिन महशुस हुनेछ । आजको लागी शुभ अकं ३ रातो रगं उत्तर दिशा शुभ रहेकोछ ।

बृष – व्यापार व्यावसायमा लाभ मिलेता पनि सन्तुष्ट मिल्ने छैन् । धार्मिक क्षेत्रमा सहभागी हुनुपर्ला , छरछिमेकी संगको सहकार्यले मान सम्मान मिल्नेछ । शिक्षाको क्षेत्रमा भने खसै प्रगति हुनेछैन् । शुभ अकं २ निलो रगं दक्षिण दिशा शुभ रहेको छ ।

मिथुन – माया पिरतीका कुराकानीले दिनभरि व्यस्त तथा मिष्ठान्न भोजन मिल्ने योग रहेकोछ । स्वास्थ्यमा भने केहि समस्या आउन सक्छ । बैदेशिक काम काजमा ढिलासुस्ती हुनुपर्ला , शुभ अकं ५ पंहेलो रगं पुर्व दिशा शुभ रहेकोछ ।
कर्कट– आर्थिक अभावको कारण दिन भरि पिरचिन्ता तथा स्वास्थ्यमा समस्या आउन सकछ । साथीभाईको कारण दण्डजरिवाना मिल्नेछ । कृषिकार्यमा भने राम्रो हुनेछ । शुभ अकं ७ कालो रगं पश्चिम दिशा शुभ रहेकोछ ।
सिंह — पराक्रमा बृद्धि हुनुका साथ पैतृकसम्पतिमा बिवाद आउने छ । आम्दानीका स्रोतहरु जुट्ने छन् भने यात्रामा कठिनाइहरु आउनेछन् । बैदेशिककार्यमा ढिलासुस्ती हुनुका साथै व्यापारमा साेंचेको जस्तो सफल्ता मिल्नै छैन् । आजको लागी शुभअकं ५, निलो रगं र ,पुर्वदिशा शुभ रहेको छ ।
कन्या — राज्यस्तरबाट सहयोग मिल्ने छ ,दाम्पत्य जिवनमा विवाद आउने छ , माया पिरतीमा झुट्टा आरोप लाग्न सक्छ , शैक्षिक क्षेत्र भने आजको लागी सामान्य रहेको छ । आजको लागी शुभ अकं ,६ शुभ रंग कालो पुर्व दिशाशुभ रहेको छ ।
तुला — पारिवारिक समस्याहरु आउने छन् । जगिरबाट नोक्सानी हुन् सक्छ । मन दुःखाउने मात्र भेटिनुका साथै , धार्मिक कार्यको निन्दा गर्ने बानि बस्ने छ । गृहेणीका लागी भने आजको लागी उत्तम रहेकोछ । आजको लागी शुभ अकं ७, पहेलो रगं पश्चिमदिशा शुभ रहेकोछ ।
बृश्चिक — पारिवारीक कलहले दिनभर तनाव हुनुपर्ला , जागिरमा बिरोध आउने हुदाँ सजक रहनु होला, कुराकाटनेहरु धेरै हुनेछन् । ,शैक्षिक क्षेत्रमा भने सफलता रहेकोछ । ,आजको लागी शुभअकं ४ ,सेतो रगं दक्षिण दिशा शुभ हुनेछ ।
धनु — लाभदायिक यात्रा एवं पारिवारीक भेटघाट हुनेछ । साथीहरुको सहयोगले नयाँ कामको सुरुवात संगै कृषिकार्यमा लाभ मिल्नेछ । दाजुभाईको कारण परिवारमा बिवाद हुनेछ । आजको लागी शुभ अंक २ हरियो रगं ,पुर्वदिशा शुभ हुनेछ ।
मकर — काममा सफलता मिल्नुका साथै धन आर्जनमा बृद्धि हुनेछ । अरुको मन जित्न धेरै परिश्रम गर्नुपर्ला , धार्मिक कार्यम सहभागी हुनुकासथै , मान तथा सम्मान मिल्नेछ । ,सन्तानको समस्याले भने सताउन सक्छ । आजको लागी ,शुभ अकं ३ शुभ रगं कालो शुभ ,दिशादक्षिण रहेको छ ।
कुम्भ — राजनैतिक कुराकानीमा बिवाद आउने हुँदा सजक हुनुहोला , दिनभरि निराशा एवं उदासीनता बढेर जान सक्ने छ ,जिम्वेवारीका कामहरु आउने छन् भने शैेक्षिकस्तरमा प्रगतिहुने छ । फेसन तथा मनोरञ्जनमा खर्च हुनुकासथै ,सावारीसाधनबाट होसियार हुनुहोला ,शुभ अकं ३ गुलाबी रगं , पश्चिम दिशा शुभ हुनेछ ।
मिन — आत्मबल कमजोर हुने परिस्थिती आउला ,पारीवारीक समस्याले सताउने छ । नयाँकामको सु्रुवात हुने छ । साथीभाईहरुबाट साहयोग मिल्ने छ अनाबश्यक झै—भमेला आइपर्नेछ , आजको लागी शुभ अकं ,६, कालो रगं , दक्षिण दिशा शुभरहेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
अभियानको बेला मृत्यु भएकी प्यूठानकी हुमी देवीको परिवारलाई मगर संसारद्वारा आर्थिक सहयोग
धन्यवाद मेयर साबलाई, गरीबको बाच्ने अधिकार कहाँ छ र ? ‘गरिबको चमेली बोल्दिने कोही छैन (भिडियो सहित)

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com