About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
आज मिति २०७५ साल बैशाख महिनाको १२ गते

Darpanpost बुधबार, बैशाख १२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मेष – स्वास्थ्य समस्याको कारण सामाजिक काममा वाधा आउन सक्छ । बिनाकारण परिवारमा विवाद तथा यात्रामा कठिन महशुस हुनेछ । आजको लागी शुभ अकं ३ रातो रगं उत्तर दिशा शुभ रहेकोछ ।

बृष – व्यापार व्यावसायमा लाभ मिलेता पनि सन्तुष्ट मिल्ने छैन् । धार्मिक क्षेत्रमा सहभागी हुनुपर्ला , छरछिमेकी संगको सहकार्यले मान सम्मान मिल्नेछ । शिक्षाको क्षेत्रमा भने खसै प्रगति हुनेछैन् । शुभ अकं २ निलो रगं दक्षिण दिशा शुभ रहेको छ ।

मिथुन – माया पिरतीका कुराकानीले दिनभरि व्यस्त तथा मिष्ठान्न भोजन मिल्ने योग रहेकोछ । स्वास्थ्यमा भने केहि समस्या आउन सक्छ । बैदेशिक काम काजमा ढिलासुस्ती हुनुपर्ला , शुभ अकं ५ पंहेलो रगं पुर्व दिशा शुभ रहेकोछ ।
कर्कट– आर्थिक अभावको कारण दिन भरि पिरचिन्ता तथा स्वास्थ्यमा समस्या आउन सकछ । साथीभाईको कारण दण्डजरिवाना मिल्नेछ । कृषिकार्यमा भने राम्रो हुनेछ । शुभ अकं ७ कालो रगं पश्चिम दिशा शुभ रहेकोछ ।
सिंह — पराक्रमा बृद्धि हुनुका साथ पैतृकसम्पतिमा बिवाद आउने छ । आम्दानीका स्रोतहरु जुट्ने छन् भने यात्रामा कठिनाइहरु आउनेछन् । बैदेशिककार्यमा ढिलासुस्ती हुनुका साथै व्यापारमा साेंचेको जस्तो सफल्ता मिल्नै छैन् । आजको लागी शुभअकं ५, निलो रगं र ,पुर्वदिशा शुभ रहेको छ ।
कन्या — राज्यस्तरबाट सहयोग मिल्ने छ ,दाम्पत्य जिवनमा विवाद आउने छ , माया पिरतीमा झुट्टा आरोप लाग्न सक्छ , शैक्षिक क्षेत्र भने आजको लागी सामान्य रहेको छ । आजको लागी शुभ अकं ,६ शुभ रंग कालो पुर्व दिशाशुभ रहेको छ ।
तुला — पारिवारिक समस्याहरु आउने छन् । जगिरबाट नोक्सानी हुन् सक्छ । मन दुःखाउने मात्र भेटिनुका साथै , धार्मिक कार्यको निन्दा गर्ने बानि बस्ने छ । गृहेणीका लागी भने आजको लागी उत्तम रहेकोछ । आजको लागी शुभ अकं ७, पहेलो रगं पश्चिमदिशा शुभ रहेकोछ ।
बृश्चिक — पारिवारीक कलहले दिनभर तनाव हुनुपर्ला , जागिरमा बिरोध आउने हुदाँ सजक रहनु होला, कुराकाटनेहरु धेरै हुनेछन् । ,शैक्षिक क्षेत्रमा भने सफलता रहेकोछ । ,आजको लागी शुभअकं ४ ,सेतो रगं दक्षिण दिशा शुभ हुनेछ ।
धनु — लाभदायिक यात्रा एवं पारिवारीक भेटघाट हुनेछ । साथीहरुको सहयोगले नयाँ कामको सुरुवात संगै कृषिकार्यमा लाभ मिल्नेछ । दाजुभाईको कारण परिवारमा बिवाद हुनेछ । आजको लागी शुभ अंक २ हरियो रगं ,पुर्वदिशा शुभ हुनेछ ।
मकर — काममा सफलता मिल्नुका साथै धन आर्जनमा बृद्धि हुनेछ । अरुको मन जित्न धेरै परिश्रम गर्नुपर्ला , धार्मिक कार्यम सहभागी हुनुकासथै , मान तथा सम्मान मिल्नेछ । ,सन्तानको समस्याले भने सताउन सक्छ । आजको लागी ,शुभ अकं ३ शुभ रगं कालो शुभ ,दिशादक्षिण रहेको छ ।
कुम्भ — राजनैतिक कुराकानीमा बिवाद आउने हुँदा सजक हुनुहोला , दिनभरि निराशा एवं उदासीनता बढेर जान सक्ने छ ,जिम्वेवारीका कामहरु आउने छन् भने शैेक्षिकस्तरमा प्रगतिहुने छ । फेसन तथा मनोरञ्जनमा खर्च हुनुकासथै ,सावारीसाधनबाट होसियार हुनुहोला ,शुभ अकं ३ गुलाबी रगं , पश्चिम दिशा शुभ हुनेछ ।
मिन — आत्मबल कमजोर हुने परिस्थिती आउला ,पारीवारीक समस्याले सताउने छ । नयाँकामको सु्रुवात हुने छ । साथीभाईहरुबाट साहयोग मिल्ने छ अनाबश्यक झै—भमेला आइपर्नेछ , आजको लागी शुभ अकं ,६, कालो रगं , दक्षिण दिशा शुभरहेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com