About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
दाङ महिला जेसिसको रक्तदान कार्यक्रम सम्पन्न

Darpanpost सोमबार, बैशाख १०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दाङ १० बैशाख ।

दाङ महिला जेसिसको सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन रक्तदान कार्यक्रम सम्पन्न भएको छ। दाङ महिला जेसिसकी अध्यक्ष डोमा पाण्डेको अध्यक्षता एबम रेडक्रस सोसाइटीका जिल्ला सचिब तथा ब्यवस्थापन समितीका सयोजक प्रकाश श्रीबन्दको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दश जना बिभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरुले रक्तदान गर्नु भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रिबन्दले खास गरी पुरुषको तुलनामा महिलाहरुलाई अलि बढि रगतको आबश्यकता पर्नै भएपनि महिलाहरु रक्तदान गर्न अफ्ठ्ेरो मान्ने गरेको देखएकाले अव यो सोचलाई परिवर्तन गर्ने समय आएकोमा जोड दिनु भयो । त्यस्तै महिलाहरु यसरी साहसिक र महत्वपुर्ण कार्य गर्नुृ भएकोमा खुसी लागेको कुरा ब्यक्त गर्नु भयो । साथै उहाले रक्तदान नै जिबनदान समझेर रक्तदान गर्नु अति नै महत्वपुर्ण रहेको बताउनु भयो। कार्यक्रममा जुनकुमारी बुढा,सारदा घतीर्, ममता बिष्ट,रेखा शर्मा लक्ष्मी ढकाल,बिमला शर्मा, बसन्ती सुबेदी,बसन्त बुढाथोकी जोसिला खुलला,प्रतिक्षा घर्ती र पत्रकार देबि भण्डारी लगाएतकाले रक्तदान गर्नु भएको हो ।कार्यक्रममा परिवार नियोजन सघंका पुर्ब अध्यक्ष बद्री कुमार खड्का, जेसीस मुलआयोजक समितीकी बिष्णु थापाले मन्तब्य राख्नु भएको थियो। रक्तदान कार्यक्रमको सयोजक जेसी अन्जना मल्लले गर्नुभएको हो । भने कार्यक्रमको सहजिकरण दाङ महिला जेसिसकी महासचिब ममता बिष्टले गर्नु भएको थियो, ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com