About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० तोलासुनसहित एक भारतीय नागरिक पक्राउ ।

Darpanpost बिहिबार, बैशाख ०६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं, वैशाख ६ – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० तोला सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

दुबई एयरको FZ 8017  नम्बरको उडानबाट नेपाल आएका H9803151 नं‍. को राहदानी वाहक भारतीय नागरिक रहमान सरफराजले जुत्तामा लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा ६० तोला सुनसहित पक्राउ गरेको छ ।

घटनाका  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com