About Contact
१७ मंसिर २०७९, शनिबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

आज मिति २०७५ साल बैशाख महिनाको ४ गते तदनुसार अप्रिल १७ तारिक

Darpanpost मंगलबार, बैशाख ०४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मेष – मन खिन्नताको कारण काममा मन लाग्ने छैन् , परिवारमा खिचातानि हुनेछ । आर्थिक पक्षमा भने केहि सुधार हुनेछ । शुभ अकं १ रातो रगं पुर्व दिशा शुभ रहेको छ ।

बृष – आर्थिक सम्पन्नताले गर्दा महत्वपुर्ण व्यक्ति तथा साथीभाईको सहयोग मिल्नेछ । स्वास्थ्यमा भने केहि समस्या आउन सक्छ । शुभ अकं २ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

मिथुन – समयमा निर्णय गर्न नसक्दा आर्थिक नोक्सानीको चपेटामा पर्ने देखिन्छ । साथीभाईले डाहा गर्नेछन् । परिवारको कारण भने बिवादमा पर्नुहोला , शुभ अकं १ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।

कर्कट – बिनाकारण आर्थिक नोक्सानी हुनुका साथै शिक्षा स्वास्थ्यमा भने प्रतिकुल प्रभाव पर्नेछ । मायापिरतीको क्षेत्रमा भने राम्रो रहेकोछ । शुभ अकं ५ निलो रगं उत्तर दिशा शुभ रहेकोछ ।

सिंह – शंका तथा गलत बिचारका कारण जागिरमा केहि समस्या आउन सक्छ । सामाजिक कामकाजमा व्यस्त तथा घरपरिवारमा मांगलिक कार्य हुनेछ । शुभ अकं ७ सेतो रगं पश्चिम दिशा शुभ हुनेछ ।

कन्या – आम्दानीका स्रोत तथा परिवारको सहयोगमा कार्यमा सफल्ता मिल्नेछ । बैदेशिक कामकाजमा भने ढिलासुस्ती हुनेछ । अध्यान अध्यापनमा भने राम्रो रहेकोछ । शुभ अकं ६ हरियो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

तुला – स्वास्थ्यमा ख्याल नगर्दा व्यापार व्यावसायमा नोक्सानी तथा बिनाकारण यात्रा हुने योग रहेकोछ । धार्मिक तथा सामाजिक काममा सहभागी हुँदा राम्रो हुनेछ । शुभ अकं ८ रातो रगं पश्चिम दिशा शुभ हुनेछ ।

बृश्चिक – महत्वपुर्ण काममा सहभागी हुनुका साथै नयाँ व्यावसायको सुरुवात हुनेछ । साथीभाईसंग भने होसियार हुनुहोला , सवारी दुर्घटनाको योग रहेकोछ । शुभ अकं ९ पंहेलो रगं पुर्व दिशा शुभ रहेकोछ ।

धनु – परिवारमा झै–झगडा हुनेछ । स्वास्थ्यमा भने प्रतिकुल असर पर्नेछ , बैदेशिक कामकाजमा सहभागी नहुँदा नै राम्रो हुनेछ । शुभ अकं ३ हरियो रगं , दक्षिण दिशा शुभ रहेकोछ ।

मकर – यात्रा रमाईलो तथा मिष्ठान्न भोजन प्राप्त हुनेछ । दाजुभाईको कारण आर्थिक नोक्सानी हुन सक्छ । शैक्षिक कार्यमा सहभागी हुनुपर्ला , शुभ अकं ८ खैरो रगं उत्तर दिशा शुभ हुनेछ ।
कुम्भ – घरपरिवारमा रमाईलो तथा आर्थिक सहयोग प्राप्त हुनुकासथै दाम्पत्य जिवनमा भने मनमुटाव हुन सक्छ । मध्यान्न समयमा भने स्वास्थ्यमा असर पर्न सक्छ । शुभ अकं १ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।
मिन – यात्रा रमाईलो तथा उन्नति मुलक हुनेछ । जग्गा जमिनमा लगानी तथा कृषिकार्यमा राम्रो प्रगति हुनेछ । स्वास्थ्यमा भने ख्याल राख्नुहोला , शुभ अकं ७ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बिहानी सामाजिक महिला कृषि सहकारीले मनायो ८औं साधरण सभा सम्पन्न ।
आईसीसी पुरुष विश्वकप अफ्रिका क्वालिफायरको ५ औँ खेलमा नाईजेरिया विजयी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com