About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
आज मिति २०७५ साल बैशाख महिनाको ४ गते तदनुसार अप्रिल १७ तारिक

Darpanpost मंगलबार, बैशाख ०४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मेष – मन खिन्नताको कारण काममा मन लाग्ने छैन् , परिवारमा खिचातानि हुनेछ । आर्थिक पक्षमा भने केहि सुधार हुनेछ । शुभ अकं १ रातो रगं पुर्व दिशा शुभ रहेको छ ।

बृष – आर्थिक सम्पन्नताले गर्दा महत्वपुर्ण व्यक्ति तथा साथीभाईको सहयोग मिल्नेछ । स्वास्थ्यमा भने केहि समस्या आउन सक्छ । शुभ अकं २ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

मिथुन – समयमा निर्णय गर्न नसक्दा आर्थिक नोक्सानीको चपेटामा पर्ने देखिन्छ । साथीभाईले डाहा गर्नेछन् । परिवारको कारण भने बिवादमा पर्नुहोला , शुभ अकं १ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।

कर्कट – बिनाकारण आर्थिक नोक्सानी हुनुका साथै शिक्षा स्वास्थ्यमा भने प्रतिकुल प्रभाव पर्नेछ । मायापिरतीको क्षेत्रमा भने राम्रो रहेकोछ । शुभ अकं ५ निलो रगं उत्तर दिशा शुभ रहेकोछ ।

सिंह – शंका तथा गलत बिचारका कारण जागिरमा केहि समस्या आउन सक्छ । सामाजिक कामकाजमा व्यस्त तथा घरपरिवारमा मांगलिक कार्य हुनेछ । शुभ अकं ७ सेतो रगं पश्चिम दिशा शुभ हुनेछ ।

कन्या – आम्दानीका स्रोत तथा परिवारको सहयोगमा कार्यमा सफल्ता मिल्नेछ । बैदेशिक कामकाजमा भने ढिलासुस्ती हुनेछ । अध्यान अध्यापनमा भने राम्रो रहेकोछ । शुभ अकं ६ हरियो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

तुला – स्वास्थ्यमा ख्याल नगर्दा व्यापार व्यावसायमा नोक्सानी तथा बिनाकारण यात्रा हुने योग रहेकोछ । धार्मिक तथा सामाजिक काममा सहभागी हुँदा राम्रो हुनेछ । शुभ अकं ८ रातो रगं पश्चिम दिशा शुभ हुनेछ ।

बृश्चिक – महत्वपुर्ण काममा सहभागी हुनुका साथै नयाँ व्यावसायको सुरुवात हुनेछ । साथीभाईसंग भने होसियार हुनुहोला , सवारी दुर्घटनाको योग रहेकोछ । शुभ अकं ९ पंहेलो रगं पुर्व दिशा शुभ रहेकोछ ।

धनु – परिवारमा झै–झगडा हुनेछ । स्वास्थ्यमा भने प्रतिकुल असर पर्नेछ , बैदेशिक कामकाजमा सहभागी नहुँदा नै राम्रो हुनेछ । शुभ अकं ३ हरियो रगं , दक्षिण दिशा शुभ रहेकोछ ।

मकर – यात्रा रमाईलो तथा मिष्ठान्न भोजन प्राप्त हुनेछ । दाजुभाईको कारण आर्थिक नोक्सानी हुन सक्छ । शैक्षिक कार्यमा सहभागी हुनुपर्ला , शुभ अकं ८ खैरो रगं उत्तर दिशा शुभ हुनेछ ।
कुम्भ – घरपरिवारमा रमाईलो तथा आर्थिक सहयोग प्राप्त हुनुकासथै दाम्पत्य जिवनमा भने मनमुटाव हुन सक्छ । मध्यान्न समयमा भने स्वास्थ्यमा असर पर्न सक्छ । शुभ अकं १ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।
मिन – यात्रा रमाईलो तथा उन्नति मुलक हुनेछ । जग्गा जमिनमा लगानी तथा कृषिकार्यमा राम्रो प्रगति हुनेछ । स्वास्थ्यमा भने ख्याल राख्नुहोला , शुभ अकं ७ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com