About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवक को मृत्यु ।

Darpanpost सोमबार, बैशाख ०३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई  / ३ वैशाख , बुटवल  । तिनाउ खोलामा पौडी खेल्ने क्रममा सोमबार दिउँसो १८ वर्षेे एक युवक को खोलामा डुबेर मृत्यु भएको छ ।

पाल्पा जिल्ला को सिद्धबाबा नजिकैको तिनाउ खोलामा साथीहरू सँगै सोमबार पौडी खेल्न गएका अर्घाखाँची जिल्ला सन्धिखर्क वडा नम्बर -१ का १८ वर्षे सुशील श्रेष्ठको मृत्यु भएको हो ।

सुशीलको शप प्रहरीले तिनाउ खोलाबाट  निकालेको छ ।

गर्मी समय लागेसँगै तिनाउ खोलामा पौडी खेल्न रुपन्देही , नवलपरासी  हुदै भारत का विभिन्न ठाउँ बाट आउने गरेको स्थानीयले बताए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com