About Contact
१९ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन
तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवक को मृत्यु ।

Darpanpost सोमबार, बैशाख ०३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई  / ३ वैशाख , बुटवल  । तिनाउ खोलामा पौडी खेल्ने क्रममा सोमबार दिउँसो १८ वर्षेे एक युवक को खोलामा डुबेर मृत्यु भएको छ ।

पाल्पा जिल्ला को सिद्धबाबा नजिकैको तिनाउ खोलामा साथीहरू सँगै सोमबार पौडी खेल्न गएका अर्घाखाँची जिल्ला सन्धिखर्क वडा नम्बर -१ का १८ वर्षे सुशील श्रेष्ठको मृत्यु भएको हो ।

सुशीलको शप प्रहरीले तिनाउ खोलाबाट  निकालेको छ ।

गर्मी समय लागेसँगै तिनाउ खोलामा पौडी खेल्न रुपन्देही , नवलपरासी  हुदै भारत का विभिन्न ठाउँ बाट आउने गरेको स्थानीयले बताए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट
ट्रम्पले ‘संविधान समाप्ति’को आह्वान गरेपछि…

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com