About Contact
१७ मंसिर २०७९, शनिबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

आज मिति २०७५ साल बैशाख महिनाको ३ गते

Darpanpost सोमबार, बैशाख ०३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मेष— घर परिवारको चिन्ताले सताउन सक्छ , भविष्यकोलागी योजना बन्ने छ , लेनदेनको कारोबारमा बिचार पुराउनुहोला , बैदेशिक कामकाजमा बाधा आउन सक्छ । सवारीदुर्घटनाको योग भएको हुँदा बिचार पुराएर यात्रा गर्नुहोला शुभ अकं ८ शुभ रगं हरियो पश्चिम दिशा शुभ रहेको छ ।
बृष— आर्थिक कष्टले दिन भरि तनाव आउनेछ भने सन्तानको चिन्ताले सताउनेछ । धार्मिक यात्रा हुनुका साथै जग्गाजमिको कारोबारमा फाईदा मिल्नेछ , मनमा चोट पुग्नेकुराहरु सुन्नुपर्ने छ । आजकोलागी शुभ अकं ६, सेतो रगं र पश्चिम दिशा शुभ हुनेछ ।
मिथुन— वैदेशिक यात्राको लागी राम्रो हुनेछ । व्यवसायिक कुराकानी तथा योजनाकोलागी भेटघाट हुनेछ । साँस्कृतिक समारोहमा सहभागी हुनुपर्ने छ । जागिरमा भने बिवाद आउन सक्छ । परिवारको लागी खर्चमा तिब्रता हुनेछ । शुभ अकं ,५, शुभ कालो रगं दक्षिण दिशा शुभ रहेको छ ।
कर्कट— विशिष्टि व्यक्ति तथा देशबिदेशबाट पनि सहयोग मिल्ने छ , मायापिरतीका कुराहरु तथा ,रमाइलो यात्राहुने छ ,मित्रहरुबाट नै धोका हुने हुदाँ होसियार हुनुहोला, तर्कवितर्कले सताउने छ । चिन्ता बढेर जान सक्छ । आजकोलागी शुभ अकं ७ गुलाबी रगं र दक्षिण दिशा शुभ रहेको छ ।
सिंह— इष्टमित्रको कारण बिवाद हुन सक्छ । मिष्ठान्न भोजन मिल्नेछ । रमाईलो यात्रा तथा जागिरमा भने बिवाद आउन सक्छ । स्वास्थ्यमा समस्या आउनसक्छ आजकोलागी शुभ ,अकं ३, शुभ रगं रातो र पश्चिम दिशा शुभ रहेको छ ।
कन्या — परिवारको कारण मनमा चोटपुग्नेछ । शत्रुहरुले सताउनेछन् , बिनाकारण परिश्रम हुनेछ । यात्रा रमाईलो हुनेछ । आर्थिक प्रगति मिल्ने छ । जिमेवारीका कामहरु हुनेछन् । शुभ अकं , ९ खैरो रगं र पुर्वदिशा शुभ रहेको छ ।
तुला — जिम्वेवारीका कामहरु आउने छन् । धार्मिकयात्रा तथा परिवारको माया मिल्नेछ । स्वास्थ्यमा केहि समस्या आउनेछ । शिक्षाको क्षेत्रमा भने केहि सुधार आउन सक्छ । शुभ अकं ३ , शुभ रगं निलो र पश्चिम दिशा शुभ रहेको छ ।
बृश्चिक— शत्रुले सताउनेछन् , परिवारमा केहि बिवाद हुनेछ । बिश्वास गरेका व्यक्तिबाट नै अपमान हुनु्पर्ने छ भने जग्गा जमिनको कारोबारमा फाइदा रहेको छ । शुभ अकं ७ शुभ रगं रातो र उत्तर दिशा शुभ रहेको छ ।
धनु— परिश्रम गरे अनुसार सफल्ता मिल्ने छैन् । आर्थिक संकटको सामना गर्नुपर्ने छ । पारिवारीक कलह हुने छ । क्रय—विक्रयको काममा नोक्सानी तथा साहित्य लेखनमा मन जानसक्छ । शुभ अकं ५ शुभ रगं रातो र पश्चिम दिशा शुभरहेको छ ।
मकर— परिवारमा केहि बिवाद हुनेछ । शंका तथा गलत कार्यमा मन जान सक्छ । , इष्टमित्रबाट नै अपमान हुनुपर्ला, व्यवापरबाट भने आर्थिक लाभहोला ,शुभ अकं ७ शुभ रगं कालो । दक्षिण दिशा शुभ हुनेछ ।
कुम्भ– सन्तान सुख मिल्नेछ । रमाईलो यात्रा हुनुका साथै सामाजिक विवादको सामाना गर्नुपर्ला ,जग्गा जमिनमा फाइदा रहेको छ । सवारी साधानबाट होसियार हुनुहोला आजकोलागी शुभ अकं ४ शुभ रगं हरियो र पुर्वदिशा शुभ हुनेछ ।
मिन— धार्मिक कार्यमा मन जानेछ । शारिरीक थकान हुनेछ , चल–अचल सम्पत्तिमा बृद्धि हुनेछ , नयाँकामको सुरुवात हुनुका साथै जागिरमा पदोन्नतिको योग रहेको छ । जग्गा जमिनमा विवाद आउन सक्छ ,आजकोलागी शुभ अकं २ शुभ रगं सेतो एवं पश्चिम दिशा राम्रो हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बिहानी सामाजिक महिला कृषि सहकारीले मनायो ८औं साधरण सभा सम्पन्न ।
आईसीसी पुरुष विश्वकप अफ्रिका क्वालिफायरको ५ औँ खेलमा नाईजेरिया विजयी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com