About Contact
११ मंसिर २०७९, आइतबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

नेविसंघ सिद्धार्थ गौतमबुद्ध क्याम्पसको सभापतिमा महेश शर्मा नै चयन ।

Darpanpost आइतबार, बैशाख ०२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / २ वैशाख , बुटवल । रुपन्देहीको बुटवलमा रहेको सिद्धार्थ  गौतम बुद्ध क्याम्पस मा नेविसंघ ले आज नयाँ समिति चयन गरेको छ जसको सभापतिमा पुनः महेश शर्मा नै चयन हुनुभएको छ भने 

उप-सभापतिमा दिपक अर्याल , अर्जुन खत्री , ज्ञान बहादुर क्षेत्री सचिबमा दिपक घिमिरे सह सचिबमा लक्ष्मण पाण्डे , रबिन घिमिरे , सागर घिमिरे कोषाध्यक्षमा सबिना पौडेल चयन भएका छन् ।

यस्तै सदस्यहरुमा  बिबेक भुसाल ,दिपक थापा, सन्जु चापागाईं , राम भण्डारी , अस्मिता गैरे , निर्मल बिक ,अन्कित अधिकारी , एलिसा टन्डन , सतिस ज्ञवाली , मिलन राना , प्रदिप टन्डन , नारायण पोख्रेल , लक्षमन न्यौपाने , सुदिप पाण्डे , सरोज खनाल , हिमाल उपाध्याय , रितु पोख्रेल , गोबिन्द थापा , पबित्रा कुवर , इन्द्र ज्ञवाली , सुस्मिता कन्डेल , दिपा पाण्डे , प्रदिप चालिसे रहेका छन ।

साे अबसरमा केन्द्रिय महाधिवेशन प्रतिनिधि मनिस फाल मगरको पनि उपस्त्थिति रहेको थियो । साथै  ईकाई समितीले नयाँ बर्ष २०७५ सालको सुभकामना आदानप्रदान गरेकाे छ ।

सभापति महेश शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष लक्षमण पाण्डे पब्लीक प्राध्यापक संघ का अध्यक्ष गोपाल पन्थी , पुर्ब क्याम्पस सहायक प्रमुख तारा ज्ञवाली लगाएतले नेपाल विद्यार्थी संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पसले विद्यार्थीहरुको हक हितका लागि निरन्तर लागिरहेकोमा खुसी ब्यक्त गर्नुभयाे ।

उपसभापति अर्जुन खत्रीको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रममा  सचिब दिपक घिमिरेले कार्यक्रम संचालन गर्नुभएको  जानकारी प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न
संसद भवनमा नपुगे पनि गुल्मेलीको सेवामा हुनेछु: ज्ञावली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com