About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
नेविसंघ सिद्धार्थ गौतमबुद्ध क्याम्पसको सभापतिमा महेश शर्मा नै चयन ।

Darpanpost आइतबार, बैशाख ०२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / २ वैशाख , बुटवल । रुपन्देहीको बुटवलमा रहेको सिद्धार्थ  गौतम बुद्ध क्याम्पस मा नेविसंघ ले आज नयाँ समिति चयन गरेको छ जसको सभापतिमा पुनः महेश शर्मा नै चयन हुनुभएको छ भने 

उप-सभापतिमा दिपक अर्याल , अर्जुन खत्री , ज्ञान बहादुर क्षेत्री सचिबमा दिपक घिमिरे सह सचिबमा लक्ष्मण पाण्डे , रबिन घिमिरे , सागर घिमिरे कोषाध्यक्षमा सबिना पौडेल चयन भएका छन् ।

यस्तै सदस्यहरुमा  बिबेक भुसाल ,दिपक थापा, सन्जु चापागाईं , राम भण्डारी , अस्मिता गैरे , निर्मल बिक ,अन्कित अधिकारी , एलिसा टन्डन , सतिस ज्ञवाली , मिलन राना , प्रदिप टन्डन , नारायण पोख्रेल , लक्षमन न्यौपाने , सुदिप पाण्डे , सरोज खनाल , हिमाल उपाध्याय , रितु पोख्रेल , गोबिन्द थापा , पबित्रा कुवर , इन्द्र ज्ञवाली , सुस्मिता कन्डेल , दिपा पाण्डे , प्रदिप चालिसे रहेका छन ।

साे अबसरमा केन्द्रिय महाधिवेशन प्रतिनिधि मनिस फाल मगरको पनि उपस्त्थिति रहेको थियो । साथै  ईकाई समितीले नयाँ बर्ष २०७५ सालको सुभकामना आदानप्रदान गरेकाे छ ।

सभापति महेश शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष लक्षमण पाण्डे पब्लीक प्राध्यापक संघ का अध्यक्ष गोपाल पन्थी , पुर्ब क्याम्पस सहायक प्रमुख तारा ज्ञवाली लगाएतले नेपाल विद्यार्थी संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पसले विद्यार्थीहरुको हक हितका लागि निरन्तर लागिरहेकोमा खुसी ब्यक्त गर्नुभयाे ।

उपसभापति अर्जुन खत्रीको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रममा  सचिब दिपक घिमिरेले कार्यक्रम संचालन गर्नुभएको  जानकारी प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com