About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
बृध्दा भत्ता नपाएकाे भन्दै वडा कार्यालयमा तालाबन्दी

Darpanpost आइतबार, बैशाख ०२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost


नन्दु यादव ,

बैशाख२ बेलाटारी । जिल्लाकाे सिमा क्षेत्रमा रहेकाे प्रतापपुर गाउपालिकाकाे वडा न ५ वडा कार्यालयमा अाज स्थानियले तालाबन्दी गरेका छन ।सामाजिक सुरक्षा भत्ता अन्तर्गत रहेकाे बृध्दा भत्ता ,जेष्ठ नागरिक भत्ता र एकलमहिला भत्ता ५ महिनादेखि नपाएकाे भन्दै वडा कार्यालयकाे वडा सचिव कक्ष,वडा अध्यक्ष कक्ष र प्रशासन कक्ष मा स्थानिय रामपृत यादवकाे नेतृत्वमा अाएकाे स्थानियले तालाबन्दि गरेका हुन ।जब सम्म अाफुहरुकाे माग पूरा हुदैन तब सम्म तालाबन्दी नखाेलीने रामपृत यादव ले बताउनु भयाे।प्रतापपुर गाउपालिकाकाे अन्य वडामा भने हप्ताै अगाडि भत्ता बितरण गरिसकेकाे छ ।उता गाउपालिका कार्यकारी अधिकृत बाेधराज बस्यालले बृध्दा भत्ताकाे हिसाब किताबकाे भाैचर ढिला गरि गाउपालिकामा बुझाएकाे र अहिले लेखापाल बिरामीका कारण बिदामा रहेकाे ले ढिला हुन गएकाे जानकारी दिनु भयाे भने लेखापाल २/४ दिन मा बिदाबाट अफिस अाउने बितिकै बृध्दा भत्ताकाे रकम उपलब्ध गराउने समेत बताउनु भयाे।

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com