About Contact
१७ मंसिर २०७९, शनिबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

बृध्दा भत्ता नपाएकाे भन्दै वडा कार्यालयमा तालाबन्दी

Darpanpost आइतबार, बैशाख ०२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost


नन्दु यादव ,

बैशाख२ बेलाटारी । जिल्लाकाे सिमा क्षेत्रमा रहेकाे प्रतापपुर गाउपालिकाकाे वडा न ५ वडा कार्यालयमा अाज स्थानियले तालाबन्दी गरेका छन ।सामाजिक सुरक्षा भत्ता अन्तर्गत रहेकाे बृध्दा भत्ता ,जेष्ठ नागरिक भत्ता र एकलमहिला भत्ता ५ महिनादेखि नपाएकाे भन्दै वडा कार्यालयकाे वडा सचिव कक्ष,वडा अध्यक्ष कक्ष र प्रशासन कक्ष मा स्थानिय रामपृत यादवकाे नेतृत्वमा अाएकाे स्थानियले तालाबन्दि गरेका हुन ।जब सम्म अाफुहरुकाे माग पूरा हुदैन तब सम्म तालाबन्दी नखाेलीने रामपृत यादव ले बताउनु भयाे।प्रतापपुर गाउपालिकाकाे अन्य वडामा भने हप्ताै अगाडि भत्ता बितरण गरिसकेकाे छ ।उता गाउपालिका कार्यकारी अधिकृत बाेधराज बस्यालले बृध्दा भत्ताकाे हिसाब किताबकाे भाैचर ढिला गरि गाउपालिकामा बुझाएकाे र अहिले लेखापाल बिरामीका कारण बिदामा रहेकाे ले ढिला हुन गएकाे जानकारी दिनु भयाे भने लेखापाल २/४ दिन मा बिदाबाट अफिस अाउने बितिकै बृध्दा भत्ताकाे रकम उपलब्ध गराउने समेत बताउनु भयाे।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बिहानी सामाजिक महिला कृषि सहकारीले मनायो ८औं साधरण सभा सम्पन्न ।
आईसीसी पुरुष विश्वकप अफ्रिका क्वालिफायरको ५ औँ खेलमा नाईजेरिया विजयी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com