About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
गुल्मीका कांग्रेस नेताहरु वडावडामा पुग्ने, एकहप्ता दलित बस्तीमा श्रम गर्ने

Darpanpost आइतबार, बैशाख ०२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

गुल्मी, वैशाख २ ।  नेपाली कांग्रेस गुल्मीले जिल्लाका सबै वडामा पुग्ने अभियान सुरु गरेको छ ।  नयाँ वर्षको अवसर पारेर शनिबार देखि सुरु भएको अभियान अन्तर्गत पार्टीका नेताहरु पार्टीको प्रतिनिधिका रुपमा जिल्लाका ९३ वटै वडामा पुग्ने नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।  ५० दिन सम्म चल्ने अभियान अन्तगर्त तेश्रो हप्ता अर्थात वैशाख १५ देखि २१ गते सम्म नेताहरु हरेक वडाका दलित बस्तीमै बास बस्नेछन् ।  यो क्रममा दलित समुदायकै घरमा बस्ने उनीहरुसँगै खाने र उनीहरु लाई काम गर्न सघाउने सभापति श्रेष्ठले बताउनुभयो ।  अभियानको नाम ‘नेपाली कांग्रेस गुल्मीको आह्वान गाउँ जाउँ गाउँमै रमाउँ’ स् पचास दिने महाअभियान राखिएको छ  स्थानीयबासीका समस्याको पहिचान तथा समस्या समाधानका लागि पहल गर्नु तथा पार्टीको संगठन सुदृढीकरण गर्नु अभियानको मुख्य उद्देश्य रहेको सभापति श्रेष्ठको भनाई छ । अभियानले पार्टी नेतृत्व आम नागरिकको सम्पर्कबाट टाढीएको तथा नेता र नागरिकबीच दुरी बढेको भन्ने आलोचनालाई चिर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com