About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
महेन्द्र मा. बि. साेमनीलाई क्षेत्रकै नमुना बिद्यालय बनाउछु:जयगाेबिन्द यादव

Darpanpost शुक्रबार, चैत्र ३०, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,

चैत ३० बेलाटारी  । जिल्लाकाे सिमा क्षेत्र प्रतापपुर गनउपालिका वडा न३ साेमनीमा रहेकाे महेन्द्र मा बि साेमनीलाई ग्रामिण क्षेत्रमा नमुना बनाउने अाफ्नाे याेजना रहेकाे बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जयगाेबिन्द यादवले बताउनु भएकाे छ ।अाज महेन्द्र मा. बि . साेमनीले अायाेजना गरेकाे २०७४ सालकाे परिक्षाफल प्रकाशित तथा पुरस्कार बितरण गर्दै उहाले यस्ताे कुरा बताउनु भएकाे छ। बि.स.२०१५सालमा स्थापना भई यश ग्रामीण क्षेत्र मा अाफ्नाे ज्ञानकाे ज्याेति दिदै अाएकाे एक नमुनाकाे रुपमा याे बिद्यालय रहेकाे बताईएकाे छ ।साबिक साेमनी,ठुलाेखैरेटवा ,प्रतापपुर गुठिसुर्यपुरा भुजहवा लगायतका ठाउहरुका बिद्यार्थी हरुलाई शिक्षाक्षेत्रमा अग्रणी भुमिका खेलेकाे यहाका अभिभावक हरुले बताए ।नेपाल सरकारकाे स्वामित्व मा रहेकाे याे बिद्यालय अहिले माध्यमिक सम्मकाे पठनपाठन गराउदै अाएकाे छ ।

प्रा. बि .तह का ३ कक्षा सम्म अग्रेजी माध्यम बाट समेत सन्चालन गर्दै अाएकाे यश बिद्यालय ले अगामि दिनमा यश बढाउदै लैजाने बिद्यालय का प्राधानाध्यापक अजय प्रसाद शर्माले बताउनु भयाे ।अाज यस बिद्यालयमा कक्षा बाल बिकास देखि कक्षा ९ सम्मकाे परिक्षाफल प्रकाशित गरिएकाे छ।परिक्षामा उत्तीर्ण बिद्यार्थी हरुलाई पुरस्कार समेत बितरण गरिएकाे बिद्यालयले जनाएकाे छ।साथै अाईतवार २०७५/१/ २ गते देखि कक्षा बाल बिकास देखि कक्षा ९ सम्म नया भर्ना सन्चालन अभियान गर्ने समेत बिद्यालय ले जनाएकाे साथै सम्पुर्ण अभिभावकहरुलाई बिद्यालयमा अा- अाफ्नाे बालबालिकालाई बिद्यालयमा भर्ना गराउन अपिल गरेकाे छ।कार्यक्रम मा शिक्षक रमेश कुमार बनिया ,बिद्यार्थी खुश्बु यादव लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भयाे ।कार्यक्रम सन्चालन शिक्षक जितेन्द्र बरई ले गर्नु भएकाे थियाे।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com