About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
बेलभरिया को अनौठो रुख प्रचारप्रसार को अभावले ओझेलमा

Darpanpost शुक्रबार, चैत्र ३०, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

प्रिया अधिकारी / ३० चैत , सैनामैना । रुपन्देही जिल्लाको  कंन्चनगाउँपालिका स्थित बलेभरिया भने ठाउँमा एक अनौठो खाल्को वर को रुख हरेन दैनिक ४० देखि ५० जना पर्यटन  पुग्दै ।

एक अनौठो बरको रुख भएको ठाउँमा दिन प्रति दिन रुख हर्ेर्ने  को लागि टाढा टाढा बाट पनि मान्छेहरू आउने गरेको स्थानीय बासीले बताए ।

विशेषगरी साउन महिनामा भगवान शिव को पुजाआर्चना  गर्न हिन्दु धर्मलम्बी ाआउने गरेको पाइन्छ । यहाँ विभिन्न भगवान्कको  मन्दिर रहेका छन्  एउटा अनौठा वर को रुख मुनि भगवान् शिव को पुजा पनि गरिने एक कन्चनगाउँपालिका का ५० बर्षिय  विस्नु चौधरीले बताए । यश अनौठा रुख सरकार वालबाट प्रचारप्रसार नहुनाले ओझेलमा परेको हो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com