About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
आज मिति २०७४ साल चैत्र महिनाको ३० गते

Darpanpost शुक्रबार, चैत्र ३०, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

मेष – रिशरागको कारण परिवार तथा साथीभाई संग विवाद भएता पनि मध्यान समयमा रमाईलो गर्ने अवसर मिल्नेछ । पिर चिन्ताले सताउन सक्छ , शुभ अकं १ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।

बृष – सन्तानको कारण मनमा अशान्तिा तथा व्यापार व्यवसायमा प्रगति हुनेछ । बैदेशिक काम काजमा रोकावट तथा स्वास्थ्यमा चिन्ता आउन सक्छ । शुभ अकं २ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

मिथुन – रमाईलो गर्ने अवसर मिल्नेछ । बुवा आमालेको कारण मनमा खिन्नता आउन सक्छ भने जागिरमा भने पदोन्नति रहेकोछ । शुभ अकं ३ हरियो रगं उत्तर दिशा शुभ रहेकोछ ।

कर्कट – स्वास्थ्यमा समास्या तथा आर्थिक चिन्ताले सताउन सक्छ भने बैदेशिक काम काजमा सफल्ता मिल्नेछ । छिमेकीसंगको बिवादको कारण अपमान हुन सक्छ । शुभ अकं ८ रातो रगं पश्चिम दिशा शुभ रहेको छ ।

सिंह – आर्थिक अभाव तथा शारिरिक थकानको कारण काममा बिघन बाधा आउन सक्छ भने परिवारको सहयोगले सामाजिक प्रतिष्ठा मिल्नेछ । शुभ अकं २ सेतो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

कन्या – समय उत्तम रहेकोछ । बिनाकारण दुःख आएतापनि समाधान हुनेछ । दाम्पत्य जिवनमा भने तनाव आउन सक्छ । शुभ अकं ५ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।

तुला – मध्यम खालको समय रहेको छ । आर्थिक समस्यले सताउन सक्छ भने व्यापारमा केहि उन्नति हुनेछ । यात्रा रमाईलो तथा महत्व पुर्ण साथीभाई संग भेटघाट हुनेछ । शुभ अकं २ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

बृश्चिक – नोकरीमा प्रवेश वा पदोन्नतिको सम्भावना रहेकोछ , स्वास्थ्यामा ख्याल नगर्दा यात्रामा समस्या आउनुका साथै घरपरिवारले बढि सम्झाउने छन् । आजको लागी शुभ अकं १ रातो रगं, पुर्व दिशा शुभ हुनेछ ।

धनु– सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्नेछन् । व्यापार व्यवसायमा लाभ मिल्नुका साथै रमाईलो यात्रा तथा धार्मिक स्थलको दर्शन हुनेछ । आजको लागी शुभ अकं २ रातो रगं , पश्चिम दिशा मानिन्छ ।

मकर – जीवनसाथी र सन्तानबाट लाभ हुनुका साथै घर–जग्गा जोड्ने मौका मिल्नेछ , जागिरमा भने बिवाद आउन सक्छ । प्रेम प्रस्ताब हुनुका साथै स्वास्थ्यमा समस्या आउन सक्छ । आजको लागी शुभ अकं ३ पंहेलो रगं , उत्तर दिशा शुभ हुनेछ ।

कुम्भ – रोकिएका काम बन्न थाल्नेछन, परोपकार र सामाजिक काममा रुचि जाग्नेछ भने साथीभाईको कारण जरिवान तिर्नुपर्ला , कृषि तथा पशुमा हानी हुनसक्छ । । आजको लागी शुभ अकं ५ खैरो रगं , पुर्व दिशा शुभ हुनेछ ।

मिन – कामकाजको लागी दौडधुप हुनेछ । विद्यार्थीहरूका लागि समान्य दिन मानिन्छ । स्वास्थ्य समस्यले दिनभरि तनाव तथा आर्थिक नोक्सानी हुनेछ । बिनाकारण दण्डजरिवाना तिर्नुपर्ला , आजको लागी शुभ अकं ७ सेतो रगं , दक्षिण दिशा शुभ हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com