About Contact
१७ मंसिर २०७९, शनिबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

आज मिति २०७४ साल चैत्र महिनाको ३० गते

Darpanpost शुक्रबार, चैत्र ३०, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

मेष – रिशरागको कारण परिवार तथा साथीभाई संग विवाद भएता पनि मध्यान समयमा रमाईलो गर्ने अवसर मिल्नेछ । पिर चिन्ताले सताउन सक्छ , शुभ अकं १ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।

बृष – सन्तानको कारण मनमा अशान्तिा तथा व्यापार व्यवसायमा प्रगति हुनेछ । बैदेशिक काम काजमा रोकावट तथा स्वास्थ्यमा चिन्ता आउन सक्छ । शुभ अकं २ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

मिथुन – रमाईलो गर्ने अवसर मिल्नेछ । बुवा आमालेको कारण मनमा खिन्नता आउन सक्छ भने जागिरमा भने पदोन्नति रहेकोछ । शुभ अकं ३ हरियो रगं उत्तर दिशा शुभ रहेकोछ ।

कर्कट – स्वास्थ्यमा समास्या तथा आर्थिक चिन्ताले सताउन सक्छ भने बैदेशिक काम काजमा सफल्ता मिल्नेछ । छिमेकीसंगको बिवादको कारण अपमान हुन सक्छ । शुभ अकं ८ रातो रगं पश्चिम दिशा शुभ रहेको छ ।

सिंह – आर्थिक अभाव तथा शारिरिक थकानको कारण काममा बिघन बाधा आउन सक्छ भने परिवारको सहयोगले सामाजिक प्रतिष्ठा मिल्नेछ । शुभ अकं २ सेतो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

कन्या – समय उत्तम रहेकोछ । बिनाकारण दुःख आएतापनि समाधान हुनेछ । दाम्पत्य जिवनमा भने तनाव आउन सक्छ । शुभ अकं ५ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।

तुला – मध्यम खालको समय रहेको छ । आर्थिक समस्यले सताउन सक्छ भने व्यापारमा केहि उन्नति हुनेछ । यात्रा रमाईलो तथा महत्व पुर्ण साथीभाई संग भेटघाट हुनेछ । शुभ अकं २ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

बृश्चिक – नोकरीमा प्रवेश वा पदोन्नतिको सम्भावना रहेकोछ , स्वास्थ्यामा ख्याल नगर्दा यात्रामा समस्या आउनुका साथै घरपरिवारले बढि सम्झाउने छन् । आजको लागी शुभ अकं १ रातो रगं, पुर्व दिशा शुभ हुनेछ ।

धनु– सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्नेछन् । व्यापार व्यवसायमा लाभ मिल्नुका साथै रमाईलो यात्रा तथा धार्मिक स्थलको दर्शन हुनेछ । आजको लागी शुभ अकं २ रातो रगं , पश्चिम दिशा मानिन्छ ।

मकर – जीवनसाथी र सन्तानबाट लाभ हुनुका साथै घर–जग्गा जोड्ने मौका मिल्नेछ , जागिरमा भने बिवाद आउन सक्छ । प्रेम प्रस्ताब हुनुका साथै स्वास्थ्यमा समस्या आउन सक्छ । आजको लागी शुभ अकं ३ पंहेलो रगं , उत्तर दिशा शुभ हुनेछ ।

कुम्भ – रोकिएका काम बन्न थाल्नेछन, परोपकार र सामाजिक काममा रुचि जाग्नेछ भने साथीभाईको कारण जरिवान तिर्नुपर्ला , कृषि तथा पशुमा हानी हुनसक्छ । । आजको लागी शुभ अकं ५ खैरो रगं , पुर्व दिशा शुभ हुनेछ ।

मिन – कामकाजको लागी दौडधुप हुनेछ । विद्यार्थीहरूका लागि समान्य दिन मानिन्छ । स्वास्थ्य समस्यले दिनभरि तनाव तथा आर्थिक नोक्सानी हुनेछ । बिनाकारण दण्डजरिवाना तिर्नुपर्ला , आजको लागी शुभ अकं ७ सेतो रगं , दक्षिण दिशा शुभ हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बिहानी सामाजिक महिला कृषि सहकारीले मनायो ८औं साधरण सभा सम्पन्न ।
आईसीसी पुरुष विश्वकप अफ्रिका क्वालिफायरको ५ औँ खेलमा नाईजेरिया विजयी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com