About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
फेरी बन्दै पर्वतमा अर्को १२८ मिटर उचाई रहेको झोलुङे पुल

Darpanpost बिहिबार, चैत्र २९, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

दिपेश विश्वकर्मा, चैत्र २८ पर्वत
कुनै वेला नेपालमा पुलै पुलको जिल्ला भनेर कुन हो भनियो भने वाग्लुङ भन्ने जवाफ आउंथ्यो तर पछिल्लो समय पुलैपुलको जिल्ला वाग्लुङ होईन पर्वत भनिएर चिनिएको छ । यसै विच खरेवा ज्ञादिं अधिकारी फांट मा पनि ३५९ मिटर लामो र १२८ मिटर उचाई रहेको अर्को झोलुङे पुल निर्माण हुंदैछ ।
करिव १ करोड ९१ लाख ४ हजार लागत लाग्ने पुलको जिम्वेवारी मुक्तिनाथ निर्माण सेवाले लिएको छ । २०७४ असार वाट निर्माण कार्य सु्रु भएको पुल मंसीर तथा पुष भित्र निर्माण समपन्न हुने पुल निर्माण समितीका सह.सचिव गणेश शर्मा अधिकारीले जानकारी दिनुभयो ।
पुल निर्माण भए पश्चात कटुवा चौपारी,पिपलटारी,ठुलिपोखरी,खौला कार्किनेटा तथा कुश्मा नगरपालिकाका जनताहरु लाई १ घण्टाको वाटो ५ मिनेटमा टुगिंने हुंदा स्थानियहरु हर्षित भएका छन । पुलले यहांका पर्यटकिय,धार्मिक,सांस्कृतिक तथा विभिन्न व्यापर व्यवसायलाई समेत टेवा पुग्ने पुल निर्माण समितिका अध्यक्ष नारयण शर्मा अधिकारीले वताउनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com