About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन् ।

Darpanpost बिहिबार, चैत्र २९, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / २८ चैत ,बुटवल –  कालीगण्डकी नदिमा बेपत्ता भएका एक बालक आज दिउँसो कालीगण्डकी नदीमा मृत अवस्थामा फेला परेका छन् ।

आज दिउँसो कालीगण्डकी नदीमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

पाल्पा जिल्लाकोो रम्भा गाउँपालिका वडा नम्बर  -१ को हुँगी भने ठाउँमा ३ बर्षिय बालक अबिरल पुनको शव सिद्धबाबा मन्दिर नजिकै कालीगण्डकी को किनारमा पानीमुनि तैएिर बसेकोो अबस्थामा स्थानीयबासिन्दाले देखेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीलाई खबर गरेपछि उनको शव स्वास्थ परिक्षणका लागि पाल्पा जिल्लाको रामपुर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । उनीसँगै नदीमा पौडी खेल्ने गएका आर्को ५ बर्षिय सरोज रानाको शव भने अहिलेसम्म पनि नभेटिएको प्रहरीले जनाएको छ ।

सरोज को पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com