About Contact
११ मंसिर २०७९, आइतबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन् ।

Darpanpost बिहिबार, चैत्र २९, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / २८ चैत ,बुटवल –  कालीगण्डकी नदिमा बेपत्ता भएका एक बालक आज दिउँसो कालीगण्डकी नदीमा मृत अवस्थामा फेला परेका छन् ।

आज दिउँसो कालीगण्डकी नदीमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

पाल्पा जिल्लाकोो रम्भा गाउँपालिका वडा नम्बर  -१ को हुँगी भने ठाउँमा ३ बर्षिय बालक अबिरल पुनको शव सिद्धबाबा मन्दिर नजिकै कालीगण्डकी को किनारमा पानीमुनि तैएिर बसेकोो अबस्थामा स्थानीयबासिन्दाले देखेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीलाई खबर गरेपछि उनको शव स्वास्थ परिक्षणका लागि पाल्पा जिल्लाको रामपुर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । उनीसँगै नदीमा पौडी खेल्ने गएका आर्को ५ बर्षिय सरोज रानाको शव भने अहिलेसम्म पनि नभेटिएको प्रहरीले जनाएको छ ।

सरोज को पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न
संसद भवनमा नपुगे पनि गुल्मेलीको सेवामा हुनेछु: ज्ञावली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com