About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
अवको उद्देश्य आर्थिक सम्बृद्धी : नेता कंडेल

Darpanpost मंगलबार, चैत्र २७, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार

चैत २६ । नेपाली काग्रेसका नेता एवम पुर्व गृह राज्यमन्त्री देवेन्द्र राज कंडेलले अवको उद्धेश्य आर्थिक सम्बृद्धी भएको बताउनु भएको छ । सोमबार रुपन्देहीको देवदहमा तीन दिने निसुल्क मधुमेह रोग परीक्षण शिविरको समापन कार्यक्रममा बोल्दै उहाले सत्ता पक्ष प्रतिपक्ष नभनी सबै एक जुट भएर देश विकासमा लाग्नु पर्नेमा जोड दिनु भयो । सत्तामा पुग्नु ठुलो कुरा नभएको उल्लेख गर्दै नेता कंडेलले नेपाली जनताको पक्षमा काम गर्नु ठुलो कुरा भएको बताउनु भयो । सत्ता कसलाई पु¥याउने भन्ने कुरा जनताको हातमा भएको भन्दै जनताको पक्षमा काम गर्नेलाई जनताले निरन्तरता दिन सक्ने र नगरेका खण्डमा लामो समय सम्म टिक्न नसक्ने बताउनु भयो ।

सोही कार्यक्रममा बोल्दै भारतिय राजदुतावासका राजनैतिक सचिव अभिसेख दुवेले स्वस्थ्य नागरीक देशको मेरु दण्ड भएको बताउनु भयो । स्वथ्य समाज निर्माण गर्न स्वथ्य नगारीक हुनु पर्ने उहाको भनाई थियो । नेपालको विभिन्न क्षेत्रमा भारत सरकारले लगानी गरेको उल्लेख गर्दै सचिव दुवेले भारत सधैँ नेपालको सम्बृद्धीको पक्षमा रहेको बताउनु भयो । नेपालको सम्बृद्धी विना भारतको पनि सम्बृद्धी संम्भव नभएको भन्दै उहाले सम्बृद्ध नेपाल निर्माणमा सघाउ पु¥याउने उद्देश्यले भारतले नेपालको विभिन्न क्षेत्रमा लगानी गरीरहेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com