About Contact
२० मंसिर २०७९, मंगलबार
Close
बिज्ञापन
अवको उद्देश्य आर्थिक सम्बृद्धी : नेता कंडेल

Darpanpost मंगलबार, चैत्र २७, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार

चैत २६ । नेपाली काग्रेसका नेता एवम पुर्व गृह राज्यमन्त्री देवेन्द्र राज कंडेलले अवको उद्धेश्य आर्थिक सम्बृद्धी भएको बताउनु भएको छ । सोमबार रुपन्देहीको देवदहमा तीन दिने निसुल्क मधुमेह रोग परीक्षण शिविरको समापन कार्यक्रममा बोल्दै उहाले सत्ता पक्ष प्रतिपक्ष नभनी सबै एक जुट भएर देश विकासमा लाग्नु पर्नेमा जोड दिनु भयो । सत्तामा पुग्नु ठुलो कुरा नभएको उल्लेख गर्दै नेता कंडेलले नेपाली जनताको पक्षमा काम गर्नु ठुलो कुरा भएको बताउनु भयो । सत्ता कसलाई पु¥याउने भन्ने कुरा जनताको हातमा भएको भन्दै जनताको पक्षमा काम गर्नेलाई जनताले निरन्तरता दिन सक्ने र नगरेका खण्डमा लामो समय सम्म टिक्न नसक्ने बताउनु भयो ।

सोही कार्यक्रममा बोल्दै भारतिय राजदुतावासका राजनैतिक सचिव अभिसेख दुवेले स्वस्थ्य नागरीक देशको मेरु दण्ड भएको बताउनु भयो । स्वथ्य समाज निर्माण गर्न स्वथ्य नगारीक हुनु पर्ने उहाको भनाई थियो । नेपालको विभिन्न क्षेत्रमा भारत सरकारले लगानी गरेको उल्लेख गर्दै सचिव दुवेले भारत सधैँ नेपालको सम्बृद्धीको पक्षमा रहेको बताउनु भयो । नेपालको सम्बृद्धी विना भारतको पनि सम्बृद्धी संम्भव नभएको भन्दै उहाले सम्बृद्ध नेपाल निर्माणमा सघाउ पु¥याउने उद्देश्यले भारतले नेपालको विभिन्न क्षेत्रमा लगानी गरीरहेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट
ट्रम्पले ‘संविधान समाप्ति’को आह्वान गरेपछि…

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com